धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-९ मैनाडाँडा बस्ने लंगा डगौरा थारूको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














