• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

पत्रकारद्वय जोशी र आचार्य सम्मानित

  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित

धनगढी । अपाङ्गताका क्षेत्रमा कलम चलाए वाफत कैलालीका दुई जना पत्रकार सम्मानित भएका छन् । कैलाली पत्रकार महासंघका कार्य समिति सदस्य एवं अत्तरियाबाट प्रकाशित हुने अग्नी पोष्टका कार्यकारी सम्पादक कैलाश जोशी र नेपाल प्रेस अनलाईन कैलाली संवाददाता भानुभक्त आचार्य सम्मानित भएका हुन ।

शनिबार सर्वाङ्गिण अपाङ्गता विकास समाज नेपालको ८ औँ वार्षिक साधारण सभा तथा ४ अधिवेशनमा पत्रकार द्वय सम्मानित भएका हुन । कार्यक्रमका अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दैवज्ञराज न्यौपाने र गैसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष चेतमान साउँदले कदरपत्र सहित खादा र माला लगाएर सम्मान गरेका हुन । यस्तै गरी अपाङ्ग क्षेत्रका अभियान्त भीमबहादुर शाह र रुपा राईलाई पनि सम्मानित गरेको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत न्यौपानेले अपाङ्ग भएका व्यक्तिहरुको अधिकारका लागि आयोग प्रतिबद्ध रहेको बताए । त्यस्तै गैसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष साँउदले अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले आर्यआर्जनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अपाङ्ग क्षेत्रका अभियान्त भिमबहादुर शाह, रुपा राई, पत्रकार कैलाश जोशी, भानुभक्त आचार्य र गगन अयडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सर्वाङ्गिण अपाङ्गता विकास समाजका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक नन्दराज भट्टले गरेका हुन् । समाजको आजै नै नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

  • पत्रकारद्वय
शनिबार, चैत १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण
सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
यस्तो छ आजको मौसम पूर्वानुमान
धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता
धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

समाचार

सबै

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

यस्तो छ आजको मौसम पूर्वानुमान

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.