धनगढी । कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा भएको दुर्घटनामा ज्यान गुमाउने बालक रहेको खुलेको छ भने २७ जना घाइते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्थामा गम्भीर रहेको छ ।
कैलारी गाउँपालिका–५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु अन्य २७ जना घाईते
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु अन्य २७ जना घाईते
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













