• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

कंञ्चनपुरको बेलौरी शाखाबाट शुरु भएको वित्तिय साक्षरता कार्यक्रम धनगढीमा सम्पन्न

  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित

कैलाली । केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आयोजना गरेको सो कार्यक्रम आज धनगढीमा सम्पन्न भएको हो ।

यही फागुन २८ गते देखि बेलौरी शाखाबाट शूरु भएको सो कार्यक्रम आज धनगढीमा सम्पन्न गरिएको धनगढी शाखाका प्रमुख जिबन कुमार चौधरीले निशाना न्युजलाई जानकारी दिए ।

हाल सम्म तराईका १० वटै शाखामा कार्यक्रम गरियो जस अनुसार सुदुरपश्चिम प्रदेश अन्र्तगत आबद्ध करिब १७ हजार सदस्य मध्ये तथा संस्थामा आबद्ध रहेका १० वटै शाखा का १२ सय केन्द्रका केन्द्र प्रमुख उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको संस्थाका प्रदेश प्रमुख नारद न्यौपानेले वताए ।

केही शाखामा म आफै प्रमुख प्रशिक्षक रहेको र केही शाखामा सुपरिवेक्षक तथा निरिक्षण अधिकृत बम बहादुर रावल र निर सिह चौधरी प्रमुख प्रशिक्षक रहेर वित्तिय साक्षरता सम्बन्धिका कुरा सिकाइ रहेका छौ उनले भने सदस्यलाइ दिएको कर्जाको निरिक्षण कसरी गर्ने ,सफल ब्यबसायी बन्न के गर्ने,र बचत गर्ने र त्यस्को फाईदाका वारेमा सहभागीहरुलाई प्रशिक्षण गरिने गरिएकोे छ ।

उत्कृष्ट ऋणि उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख उत्कृष्ट केन्द्र हरु मध्ये बाट १४० जना महिला सहभागीलाई सम्मान तथा प्रमाणपत्र बितरण समेत गरेको उनले वताए ।

आज धनगढीमा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उदघाटन गर्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य रक्षा महराले यो संस्थाले महिलालाई स्वरोजगार उद्यमशिलतामा आत्मनिर्भर वनाएको प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपाने प्रदेश प्रमुखलाई समेत बिशेष धन्यबाद दिन चाहान्छु । उनले महिलाका आवाज बुलन्द गर्न र अधिकारका लागी प्रदेश सभामा समेत कुरा राख्ने पनि बताईन् ।

यो संस्थाले समाज रुपान्तरणमा खेलेको भुमिका प्रति आफु खुशि भएको उनले बताईन ।
त्यस्तै संस्थाका प्रदेश प्रमुख नारद न्यौपानेले महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले हाल करिब ३८ जिल्लामा ७८ शाखा मार्फत कारोवार गरिरहेको र यस प्रदेशमा खेलेको भुमिका लगाएत अबस्थाको बारेमा सो कार्यक्रममा प्रकाश पारेका थिए ।

उनले यस संस्थालाइ जिरो देखि यहाँ सम्म अभिभाबकको रुपमा रहि विकट जिल्लाहरुमा समेत संस्थाको शाखा खोल्नमा महत्वपुर्ण भुमिका खेलेकोमा संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्युलाई पनि धन्यबाद दिन चाहान्छु । संस्थालाइ जस्तो सुकै परिस्थितीमा समेत अघि बढाउन योगदान दिने संस्थाका प्रमुख तथा अध्यक्षलाई समेत उनले हार्दिक अभार ब्यक्त गरे ।

कार्यक्रममा संस्थाका सुपरिवेक्षक तथा निरिक्षण अधिकृत बम बहादुर रावल, बेलौरी शाखाका प्रमुख सागर मल्ल, अत्तरिया प्रमुख चन्द्र वोहरा, राजीपुरप्रमुख निलम दियाल,हसुलिया प्रमुख पुनम चौधरीको उपस्थिती रहेको छ । संस्थाका धनगढी कर्मचारी कल्पना बुढाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य कुमारी अनिता चौधरीले गरेकी थिईन् । कार्यक्रममा १६६ सदस्य तथा अन्य १७ गरी १८३ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।

  • कार्यक्रम धनगढीमा सम्पन्न
शनिबार, चैत १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण
सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
यस्तो छ आजको मौसम पूर्वानुमान
धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता
धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

समाचार

सबै

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

यस्तो छ आजको मौसम पूर्वानुमान

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.