सर्लाही । हरिपुर नगरपालिका-१ बस्ने ४६ वर्षीय राजु भन्ने सोम बहादुर खपाङ्गेको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको भुईतल्लामा झुन्डिएको नाङ्गो विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको हनुमन्त अस्पताल बरहथवामा उपचारको
क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













