धनगढी । सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद आज परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
२०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो ।