• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

आर्थिक चलखेलमा मेरो संलग्नता छैन : नारदमुनि

  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित

धनगढी । नेकपा एमालेका नेता तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले सुदूरपश्चिम प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयमा भएको आर्थिक चलखेलमा आफ्नो नाम जोडिएकोप्रति गम्भिर आपत्ति प्रकट गरेका छन् ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू निर्दोष रहेको दाबी गर्दै अडियोमा आफ्नो नाम गलत रूपमा प्रयोग गरिएको दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री चौधरीसँगको भेटका क्रममा भएको कुराकानीको अडियो सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यमले आफ्नो फोटो राखी समाचार प्रकाशित गरेको आफ्नो गम्भिर आपत्ति भएको जनाए ।

चौधरीले आफूलाई फोन गरी ‘दाजु, म तपाईँजस्तै मन्त्री भएको छु । चिया खाऔँ र सरसल्लाह गरौँ,’ भन्ने प्रस्ताव राखेको उनले बताए । उक्त प्रस्तावपछि मन्त्रीको कार्यकक्षमा आफू पुगेको उनले बताए । मन्त्रीको सचिवालयमा केही व्यक्ति पनि रहेको उनले बताए ।

दीगो वन व्यवस्थापन कार्यविधिका लागि मन्त्रीज्यूले काम गर्न गाह्रो भएको बताएपछि मैले दुई सुझाव दिएको बताउँदै उनले पहिलो, कार्यदल बनाएर कार्यविधि तयार गर्नुहोस् । दोस्रो, लुम्बिनी प्रदेशको कार्यविधिलाई आधार मानेर आवश्यक परिमार्जन गर्नुहोस् भन्ने सुझाव मात्र दिएको बताए ।
रानाले अडियोमा भएका अरू कुराहरू आफू अघि नभएको र कसैले अडियोमा अन्य संवादहरू जोडेको दाबी गरे । उनले अडियो तोडमोड गरेर प्रस्तुत गरेको दाबी गर्दै आर्थिक चलखेलको कुरा मसँग कुनै पनि सम्बन्ध छैन भने ।

उनले मन्त्रालयकै केही व्यक्तिले अडियो रेकर्ड गरी सार्वजनिक गरेको हुनसक्ने शंका व्यक्त गर्दै मन्त्रालयलाई सफल बनाउन सकारात्मक सुझाव मात्रै दिएको र आर्थिक चलखेलमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

  • आर्थिक चलखेलमा मेरो
मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण
सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
यस्तो छ आजको मौसम पूर्वानुमान
धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता
धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

समाचार

सबै

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

यस्तो छ आजको मौसम पूर्वानुमान

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.