धनकुटा । महालक्ष्मी नगरपालिका-२ मुलखर्क बस्ने नन्द कुमार थापाको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, काठपात लगायतका सरसामान जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट १ लाख बढी धनमाल जलेर नष्ट
आगलागीबाट १ लाख बढी धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













