• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण सुरु

  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा पर्ने तटीय क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु भएको छ । जनताको तटबन्ध फिल्ड नम्बर ७ कार्यालय महेन्द्रनगरले ८५० मिटर लम्बाइमा तटबन्ध निर्माणको कार्य अगाडि बढाएको हो ।

कार्यालयले नदी किनारका विभिन्न खण्डमा तटबन्ध निर्माण कार्य भइरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर प्रसाद साहले पुनर्वास नगरपालिका दुई सिमरीगाउँ बाढी प्रभावित क्षेत्रमा बुधबारदेखि तटबन्ध निर्माणको कार्य सुरु भएको जानकारी दिए ।

उहाँका अनुसार एक वर्षभित्र निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यसहित अमृत कन्स्ट्रक्सनसँग पाँच करोड २४ लाख ९० हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस्तै लालझाँडी गाउँपालिका तीन बल्मीमा पनि तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सो कार्यालयका प्रमुख साहले जानकारी दिए । बल्मीमा २०० मिटर तटबन्ध निर्माण कार्य भइरहेको उनले बताए ।

चुरे भएर बग्ने दोदा नदीले लालझाँडी, बेलौरी र पुनर्वास नगरपालिकाका केही बस्तीमा बर्सेनि डुबान हुँदै आएको छ । बर्सायाममा दोदा नदीले बर्सेनि कटान गर्दै आएपछि लालझाँडी गाउँपालिका–१, २ तथा बेलौरी, पुनर्वास सिमारीका स्थानीयले ठुलो क्षति बेहोर्दै आएका छन् ।

तटबन्ध निर्माण कार्यले नदी आसपासका क्षेत्र सुरक्षित रहने अपेक्षा स्थानीयको छ । निरन्तर कटानी रोक्नका लागि आगामी दिनमा महाकाली नदीको बाढी प्रभावित क्षेत्र र भुजेलामा पनि तटबन्ध निर्माणको कार्य अगाडि बढाइने इन्जिनियर साहले बताए ।

  • दोदा नदीमा तटबन्ध
शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण
सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.