कैलाली । जेनजी आन्दोलनका क्रममा जलाईएको नेपाली काँग्रेस पार्टी कार्यालय कैललाीलामा सरसफाई गरिएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृप ओड र नेपाली काग्रेस कैलालीका सचिव नृप बहादुर सुनारको नेतृत्वमा सो कार्यालय सरसफाई गरिएको हो ।