• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दसैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीको लर्को

  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित

कैलाली । दसैँ  नजिकिएसँगै भारतबाट काम गरी घर फर्कने नेपालीको लर्को लाग्न थालेको छ । भारतको दिल्ली,बेङ्लोर,गुजरात लगायतका स्थानबाट नेपालीहरु काम गरी घर फर्कन थालेका हुन् ।

कैलालीको त्रिनगर भन्सार नाका हुँदै नेपालीहरु घर पर्कन थालेको हुन् । सो नाका हुँदै दसैँ  मनाउन सुदूरपश्चिमका पहाडी ७ जिल्लाका मानिसहरु बढी आउने गरेको हेल्पडेस्कले जनाएको छ । गत शनिबार ६४०,आइतबार ६६५,सोमबार ८४० मंगलबार,७०२ जना नेपाल पर्केका छन् । त्यस्तै बुधबार ७१३,बिहिबार ५३३ र शुक्रबार ६८० जना भारतबाट नेपाल पर्केका हेल्पडेस्कको तथ्याङमा उल्लेख छ ।
बझाङका राजेन्द्र गिरीले दसैँ मनाउन घर आएको बताए ।

उनले भारतमा काम गरेको धेरै भएको र यसपाली ६ बर्षपछि दसैँ  मनाउन घर आएको बताए । तारादेवी उखेडाले दिल्लीमा काम गरेर ७ वर्षपछि यसपाली दसैँ मनाउन घर फर्केको बताइन् । म र मेरो श्रीमान रोजगारीका दिल्ली गएको ७ बर्ष भयो’ उनले भनिन् ‘यसपाली आफ्नो जन्मभूमीमा गएर दसैँ मनाउन भनी घर फर्केका छौँ ।’

त्यस्तै,कमला सुनारले छोराछोरी नेपालमै छोडेर भारतमा रोजगारी गर्न गएको ५ बर्ष भएको बताइन् । यो बर्ष दसैँ पनि मनाउ छोराछोरीसँग भेटघाट गरौँ भनि घर फर्केको उनको भनाइ छ । एक महिनाको छुट्टीमा घर फर्केको उनले बताइन् । दसैँपछि भारत पर्कने उनको भनाइ छ । ‘आफ्नो जन्मभूमिमा आउँदा त खुशिलागी हाल्छ नी ?’ उनले भनिन् ‘नेपालमा रोजगारी के छ ? यहाँ काम गर्ने वातावरण पनि छैन फेरि काम गर्ने उद्योगधन्दा पनि नहुनुले कामको खोजीमा भारत जान बाध्य हुनु परेको छ ।’

त्यस्तै,दसैँको मुखमा कामको खोजीमा भारत जानेको संख्या पनि कम छैन् । आईतबार १३५,सोमबार १५०,मंगलबार ११९ जना कामको खोजीमा भारत गएको तथ्याङमा उल्लेख छ । बुधबार १३६,बिहिबार १५० र शुक्रबार दिउँसोसम्म १८३ जना नेपाली कामको खोजीमा भारत गएका छन् ।

घर पर्कने नेपालीलाई भारतीय सुरक्षाबलले कडाई गर्न थालेको छ । नागरिकता देखाएर मात्र नेपाल प्रवेश गर्न दिएको छ ।

शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.