कैलालीमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार धनगढी ३ बोराडाँडीको एक पसलको कोठा भित्र जुवातास खेली रहेका छन भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ४ (चार) जनालाई नगद रु.४२,६७०।– र ३ गड्डी तास सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














