कंञ्चनपुर । कंञ्चनपुरमा २ लाख ९ हजार ६ सय मुल्यका सामान प्रहरीले नियन्त्रणमा लिएको छ । कंञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याएका सो मुल्यका सामान प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलवार कंञ्चनपुरको भिमदत्त नगरपालिका ११ गड्डाचौकी , दोधारा चाँदनी ७ पुटपुडे झाडीबाट मल खाद,कष्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
कंञ्चनपुरमा प्रहरीले गर्यो २ लाख वढीको सामान नियन्त्रण
कंञ्चनपुरमा प्रहरीले गर्यो २ लाख वढीको सामान नियन्त्रण
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













