अछाम । अछाम, रामारोशन गाउँपालिका-६ पुदु बस्ने बिर्केश साउदको घरमा मंगलबार राति
आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।