धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन्। टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको हो।
चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।