• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

जोशीपुर गाउँपालिकामा सुकुम्बासी समस्या : समाधानको बाटो के ?

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

पदम बोहरा
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिकामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ।

संघीय सरकारको पछिल्लो निर्देशनअनुसार स्थानीय तहलाई भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन र व्यवस्थापन प्रक्रिया तीव्र बनाउन भनिएको भए पनि जोशीपुरमा समस्या समाधान सहज देखिएको छैन।

गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीका अनुसार पालिकामा करिब ४ हजार ५ सय परिवार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको छन ।

मुख्य बजार क्षेत्र, गाउँपालिका भवन, सामुदायिक संरचना तथा धेरै विद्यालयहरू समेत ऎलानी (सरकारी) जग्गामा निर्माण भएका अध्यक्ष चौधरीले बताए । यसले भूमि व्यवस्थापन प्रक्रियालाई थप चुनौतीपूर्ण बनाएको उनको भनाइ छ ।

उनले भने,“जोशिपुरको अधिकांश पुरानो बस्ती नै ऎलानी जग्गामा विकास भएको अवस्था छ। अहिले एकैचोटि हटाउने वा कानुनी प्रक्रिया लागू गर्ने कुरा व्यवहारिक छैन। स्थानीयको बसोबास, शिक्षा, सेवा र पूर्वाधारसँग यो विषय जोडिएको छ।”

स्थानीयवासीहरू पनि वर्षौंदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा पाउने आशामा छन्।

कतिपय परिवारले दशकौँदेखि खेतीपाती र घर निर्माण गर्दै आएपनि कानुनी स्वामित्व नहुँदा बैंकिङ सेवा, ऋण तथा सरकारी सुविधामा समस्या भोगिरहेका स्थानीय बताउँछन ।

समाधानको सम्भावित बाटो

समस्या समाधानका लागि तीन तहका सरकारको समन्वयमा काम गर्नुपर्ने भूमि विज्ञ तथा स्थानीय अगुवा बताउँछन् ।

वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीको निष्पक्ष पहिचान,सार्वजनिक उपयोगका जग्गा संरक्षण गर्दै व्यवस्थित बसोबास योजना संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर लालपुर्जा वितरण प्रक्रिया अघि बढाउने,विशेषगरी विद्यालय, गाउँपालिका भवन र सार्वजनिक संरचना रहेका क्षेत्रलाई संरक्षण गर्दै अन्य उपयुक्त क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने उनीहरुको सुझाव छ।

स्थानीय सरकारले पनि संघीय सरकारको भूमि सम्बन्धी नीति र आयोगको निर्देशनअनुसार तथ्यांक अद्यावधिक, नापजाँच तथा प्रमाणीकरण कार्यलाई अगाडि बढाउने जनाएको छ।

जोशीपुरको सुकुम्बासी समस्या केवल जग्गाको विषय मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक संवेदनशीलतासँग जोडिएको विषय बनेको छ।

दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, पारदर्शी प्रक्रिया र स्थानीय सहभागिता आवश्यक देखिएको छ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.