• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

करार खेती प्रवद्र्धन कार्यक्रमबाट कृषकलाई राहत

  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

टंक कुंवर
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले करार खेती प्रवद्र्धन कार्यक्रम लागु गरेपछि कृषकहरुलाई ठूलो राहत भएको छ । गौरीगंगा नगरपालिका वडा नं. १ मंगलपुरमा सो कार्यक्रम लागु भएको छ ।
नगरपालिकाले स्थानीय विकास जोशीको ५ विगाह जमिन वार्षिक एक लाख ८३ हजारमा पाँच वर्षका लागि भाडामा लिई कृषक समुहमार्फत कृषकलाई तरकारी र फलफूल खेती गर्न उपलब्ध गराएपछि कृषकहरुलाई आयआर्जन गर्न ठूलो राहत भएको हो ।

नगरपालिकाले स्थानीय जागृती पशु फलफूल तथा तरकारी कृषक समुहलाई सो जग्गा २०८१ फागुनदेखि तरकारी र फलफूल खेती गर्न उपलब्ध गराएको गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमले निशाना न्युजलाई जानकारी दिए ।


अहिले सो जमिनमा समुहका पाँच जना कृषकहरुले तरकारी तथा फलफुल उत्पादन गरी आत्मनिर्भर बनिरहेको उनको भनाइ छ । समुहसंग पहिलो बर्ष भाडा लगेनौ, उनले भने,‘दोस्रो बर्षमा १० प्रतिशत मात्र भाडा लिएका हौं ।’ नगरपालिकाले समुहसंग तेस्रो बर्ष २५ प्रतिशत ,चौथो बर्ष ४० प्रतिशत र पाँचौ बर्षमा ५० प्रतिशत भाडा लिने गरी सम्झौता गरेको उनले बताए ।

यो कार्यक्रम सफल भए नगरपालिकाको अन्य क्षेत्रमा पनि लागु गरिने नगर उपप्रमुख वमको भनाइ छ । नगरपालिकाले जमिन सहुलियत दरमा भाडामा दिएपछि तरकारी खती गरिरहेको समुहका सचिव राजेश बुढाले बताए । अहिले वेमौसी तरकारी फर्सी,लौका, भिन्टी, बोडी, भान्टा,खुर्सानी, बसन्ते मकै उत्पादन गर्दै आएका छौ उनले भने, सिजनलमा काउली बन्दा ब्रोकाउली,सिमी गाजर,मुला धनिया,खुर्सानी ,भान्टा, आलु, मटर, र गाजर उत्पादन गरेका र्छौ ।


उनले बेमौसमी तरकारी उत्पादनबाट ७५ हजार र सिजनेवल तरकारीबाट ४ लाख ५० हजारको बिक्री गरेको बताए । सबै खर्च कटाएर एक लाख ५० हजार बचत भएको उनको भनाई छ । मटरमात्र एक लाख ६५ हजारको बिक्री भएको उनले बताए । उनले समूहमा आवद्ध किसान आत्मनिर्भर भएको बताउँदै नगरपािलकालाई धेरे धेरै धन्यबाद दिए । हामीले उत्पादन गरेको तरकारी स्थानीय बजारमा पुगाउन नसकेको बताउँदै उनले यो बर्ष अलि बढी उत्पादन गरी सुदुरपश्चिमका अन्य बजार सम्म पुरयाउने लक्ष्य रहेको बताए ।

समुहका सबै कृषक सन्तुष्ट नै छन् उनले भने गर्न सके स्वदेशमै आत्मनिर्भ वन्न सकिन्छ । आलुको २०, गाजरको ४०,मटरको ३० खुर्सानीको ५०,सिमीको प्रति केजी १८० रुपैयामा बिक्री भईरहेको उनले बताए । त्यस्तै काउलीको ८०, व्रो काउलीको प्रतिकेजी ११० रुपैयामा बिक्री हुने गरेको छ ।
गौरीगंगा नगरपालिकाका कृषि प्राविधिक विनोद चौधरीले आफ्नो जमिन नभएका कृषकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले यो कार्यक्रम शुरु गरिएको बताए ।

  • कृषकलाई राहत
मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.