• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

धनगढीको ब्रोड भिजनले मनायो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित

धनगढी- धनगढी उपमहागरपालिका–३ चटकपुरमा रहेको ब्रोड भिजन इन्टरनेश्नल एकेडेमीले आफ्नो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । एकेडेमीले शनिबार विविध कार्यक्रम गरी आफनो २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयका फाउण्डर लक्ष्मीप्रसाद पन्तको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले शिक्षाले नै परिर्वतन सम्भव भएको हुँदा गुणस्तरिय र योग सुहाउँदा शिक्षामा जोड दिनुपर्ने बताए । उनले बोर्ड भिजनले लामो समयसम्म यहाँको शिक्षामा खेलेको भूमिकाप्रति प्रसंसा व्यक्त गरे ।

कार्यक्रमका विशेष्ठ अतिथि रहेका सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री प्रकाश शाहले पनि बोर्ड भिजनले शिक्षामा पुगाएको योगदानको प्रसंसा गरे । उनले शिक्षाको गुणस्तरका लागि विद्यालयको मात्र भूमिका नभएर अभिभावकको पनि उत्तिकै भूमिका रहने बताए ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत समेत वितरण गरिएको थियो ।

No description available.

विद्यालयका प्रिन्सिपल रामसिंह साउँदले स्वागत गरेको कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टिएन जोशी, राष्ट्रिय मानव अधिकारी आयोग सुदूरपश्चिम कार्यालयका कार्यालय प्रमुख हरिप्रसाद ज्ञवाली, बाल्मिकी इन्टरनेश्नल एकेडेमीका अध्यक्ष दिनेश भण्डारी, ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्रप्रसाद भट्ट लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यस्तै गरी बोर्ड भिजनकी पूर्व शिक्षिका मेघा भट्ट, अभिभावक जयबहादुर कुँवर, पूर्व विद्यार्थी नविना खड्का र विद्यार्थी करुणा कापडीले पनि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना राख्ने सबैले बोर्ड भिजनले शिक्षा क्षेत्रमा पुगाएको योगदानको प्रसंसा गरेका थिए । कार्यक्रममा २०५३ सालमा स्थापना भएको विद्यालयले आउने शैक्षिक सत्रबाट थप परिमार्जित गर्दै अगाडि बढ्ने तयारीमा गरेको छ । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश भट्टले गरेका हुन् ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर, समाजसेवी प्रकाश भट्ट, अभिभावक, विद्यार्थी, शिक्षक, पत्रकारहरु लगायत विभिन्न व्यतित्वहरुको सहभागिता रहेको थियो ।

  • बोर्ड भिजन
शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

समाचार

सबै

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.