• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

नेविसंघको दुर्गालक्ष्मी ईकाई समिति सभापतिमा ओझा

  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

धनगढी- नेपाल विद्यार्थी संघ (नेविसंघ) को दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ईकाई सभापतिमा देवराज ओझा चयन भएका छन् । आईतबार बसेको नेविसंघ कार्यसमितिको बैठकले ओझालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो । नेविसंघको ईकाई सभापतिमा चयन भएका ओझाको सोमबार पदस्थापन गरिएको छ । ईकाई सभापति ओझाको सभापतित्वमा आयोजित पदस्थान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव केशवबहादुर मिश्र रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले नेविसंघले विद्यार्थीहरुको हकहितका लागी आवाज उठाउदै आएको बताए । उनले दुर्गालक्ष्मीको भौतिक विकाशका लागी पनि नेविसंघले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको क्याम्पसलाई सुदूरपश्चिम क्याम्पसको आंगिक क्याम्पसका रुपमा सञ्चालीत गर्न पनि नेविसंघको विशेष पहल रहेको उनले बताए ।

पछिल्लो समय विद्यार्थीहरु बाहिर पलायन हुने अवस्था रहेको बताउदै उनले उक्त अवस्थाको अन्त्य गर्न आगामी दिनमा विद्यार्थीहरु नै जागरुक हुनुपर्ने बताए । उनले स्ववियुलाई शैक्षिक आन्दोलनको मजबुत कडीका रुपमा उठान गर्नुपर्ने समेत बताए ।

नेविसंघका ईकाई सभापति देवराज ओझाले आफ्नो काधँमा नेविसंघलाई माथि उकास्ने जिम्मेवारी थपिएको बताए । उनले आफुले नेविसंघलाई अग्रपंतीमा ल्याउन विभिन्न योजनाहरु ल्याउने समेत बताए ।

‘यो जिम्मेवारी मैले पाएको छु, मेरो अग्रजहरुलाई धन्यवाद दिन चाहन्छु’ उनले भने ‘मैले यसको अग्रपंतीमा रहदै गर्दा नजिकिदै गएको स्ववियु निर्वाचनलाई ध्यान दिएको छु, त्यसमा मेरो संस्थाका उम्मेदवारलाई कसरी विजयी बनाउने भन्ने तिर लागेको छु ।’ उनले स्ववियु निर्वाचन पश्चात विद्यार्थीहरुलाई नेविसंघमा आवद्ध गर्नका लागी विभिन्न शैक्षिक गतिविधिहरु क्याम्पसमा सञ्चालन गर्ने बताए । कार्यक्रममा नेविसंघका विभिन्न नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

  • सभापतिमा ओझा
सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.