• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

कैलालीमा वन अतिक्रमण गरेर पार्टी कार्यालय शिलान्यास

  •   बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

कैलाली- कैलाली गोदावरी नगरपालिकामा बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्रमा बनाइएका घर टहरा भत्काउने अभियान चलिरहेकै बेला सामुदायिक वनभित्र नेपाली कांग्रेसको भवन निर्माणका लागि शिलान्यास गरेको छ ।

गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्र भित्रै बिपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको हो । कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्रै शिलान्यास गरेका हुन् ।

केन्द्रीय सांसद बलायर मात्र होइन, वनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि वन क्षेत्र अतिक्रमण गरेर बनाइने भवनको शिलान्यास गर्न पुगेकी थिइन् । उनले आफूहरूलाई सामुदायिक वनको जग्गा दिने अधिकार नभएको, तर भोगाधिकार ल्याउने आश्वासन दिएपछि आफूहरूले सहमति दिएको उनले बताइन् ।

‘हामीलाई त्यो अधिकार छैन । उहाँहरूले भोगाधिकार ल्याउँछौँ भन्नुभयो’ उनले भनिन्, ‘मलाई पनि हिजो बोलाउनुभएको थियो, अनि गएको थिएँ ।’ वन क्षेत्र अतिक्रमण गरेर नेपाली कांग्रेसले बनाउन लागेको बिपी स्मृति भवनको लागि शिलान्यास गरिए पनि बाँकी काम अघि बढ्ने विषयमा भने विवाद सुरु भएको छ । अन्य राजनीतिक दलले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

एउटै नगरपालिकाभित्र बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने वन क्षेत्रभित्रै पक्की भवन बनाउन दिएको भन्दै विरोध सुरु भएको हो ।

‘वनका विषयमा सरकारी नीति एउटै हुनुपर्छ । गरिबलाई हटाउने र धनीलाई बस्न दिने कुरा राम्रो होइन,’ नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने ‘वन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले हामीलाई लज्जा बोध भइरहेको छ ।’ उनले त्यो निर्माण कार्य तत्काल बन्द गर्ने गराउने गरे ।

डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख भीम ढकालले वनमा निर्माण भइरहेको संरचना रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताए । उनले चौकिडाँडामा एकैपटक सयौंको संख्यामा मानिस आएर अतिक्रमण हुन थालेपछि तत्काल एक्सन लिइएको बताए ।

‘एकैपटक ठूलो संख्यामा मानिस आएर प्लटिङ नै गरेर वन अतिक्रमण गर्न थालेपछि तत्काल एक्सन लिइएको हो । एक्सन नलिइएको भए त्यहाँ अझै धेरै मानिस आउने सम्भावना थियो,’ उनले भने ‘अत्तरियामा अन्य क्षेत्रमा पनि वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरिएका भएपनि तिनलाई हटाउन अर्कै किसिमको स्टाटिजी बनाउनुपर्ने हुन्छ । पार्टी कार्यालयको हकमा मैले सब डिभिजनलाई काम रोक्न भनिसकेको छु ।’

उनले सामुदायिक वनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक वनमा नरहेको बताए । भवन निर्माणाधिनस्थलको चारैचिर सालका रुख रहेका छन् भने भवनको लागि रेखांकन गरेकै क्षेत्रमा पनि सालका बुट्यान रहेका छन् । गोदावरी क्षेत्रको वन अतिक्रमणको चपेटामा परेको छ ।

अत्तरिया बजारसँग जोडिएका वन विभिन्न संघसस्था, पार्टी, व्यक्तिका नाममा अतिक्रमणको चपेटामा परेका हुन् । यस क्षेत्रमा रहेका सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन, चौकीडाँडा सामुदायिक वन विभिन्न बहानामा अतिक्रमण हुने गरेका छन् ।

यस क्षेत्रको वन सबैभन्दा बढी संघ सस्थाको नाममा अतिक्रमण भएको छ । विभिन्न संघसस्थाहरुले वन भित्र खाली ठाउँ रहेको भन्दै आ–आफ्ना कार्यालय भवन निर्माण गरेर वन अतिक्रमण गर्दै आइरहेका छन् । वनको अतिक्रमण बढे पनि सम्बन्धित सामुदायिक वनका पदाधिकारी र वन कार्यालय भने मौन बस्ने गरेका छन् ।

डिभिजन वन कार्यालय धनगढीले केही दिनअघि गोदावरीको चौकिडाँडामा वन अतिक्रमण गरेको भन्दै सुकुम्बासीका सयौं टहरा भत्काएको भए पनि राजमार्ग किनारामै वन अतिक्रमण गरेर बनेका संघसस्थाका ठूला–ठूला पक्की संरचना भत्काउन भने खुट्टा कमाउने गरेको छ ।

  • वन अतिक्रमण
बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

समाचार

सबै

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.