• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

दोधारा चाँदनीमा प्रसूति शल्यक्रिया सेवा सुरु

  •   बुधबार, असार १३, २०८० मा प्रकाशित

कञ्चनपुर- दोधारा चाँदनी अस्पतालमा अब शल्यक्रियाबाट पनि प्रसूति गराउन सकिने सेवा सुरु भएको छ । नगरपालिका स्वास्थ्य सेवा विभागको सहकार्यमा शल्यक्रिया सेवा संचालनमा आएको हो । मंगलबार पहिलो पटक शल्यक्रियाबाट एक महिलाले प्रसूति सेवा लिएकी छन्। दोधारा चाँदनी नगरपालिका ६ की २० वर्षीया सुनिता सुनारले पहिलो सन्तानका रुपमा मंगलबार बिहान शिशु जन्माएकी हुन् ।

व्यथा लागेर अस्पताल पुगेकी उनको प्रसूतिमा जटिलता देखिएपछि शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी नन्दराज भट्टले बताए। उनका अनुसार शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको छ ।

अस्पतालमा शल्यक्रिया सेवासककंगै रक्त सञ्चार केन्द्र पनि स्थापना गरिएको छ। रक्तदाताको नामावली पनि संकलन गरिएको अस्पतालले जनाएको छ। दोधारा चाँदनी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जयसिंह महराका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा ४३२ जनाले सुत्केरी सेवा प्राप्त गरेका छन् । स्वास्थ्य शाखाले संस्थागत सुत्केरी गराउनेको संख्या ७ सय पु¥याउने लक्ष्य राखेको छ ।

नगरपालिका र स्वास्थ्य सेवा विभागको सहकार्यमा शल्यक्रिया सेवा सुरु भएको हो। यसै साता नगर प्रमुख किशोर लिम्बुले शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन्। अहिले अस्पतालमा एक जना एमडिजीपी र तीन जना मेडिकल अधिकृत छन्। यसैगरी प्रसूति शल्यक्रियाका लागि तालिमप्राप्त जनशक्ति तयार गरिएको छ । निक साइमन इष्टिच्युटले पनि जनशक्ति र उपकरणमा सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

‘दोधारा चाँदनीका लागि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन हो,’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले भने, ‘कुनै बेला सामान्य उपचारका लागि पनि महेन्द्रनगर वा भारततर्फ धाउनुपर्थ्यो, अहिले धेरैजसो सेवाहरु यहीँबाट प्रदान भइरहेका छन् ।’ अस्पतालमा प्रयोगशालाको पनि स्तर बृद्धि गरिएको छ ।यसअघि प्रसूतिको क्रममा हुनसक्ने जटिलताका कारण कञ्चनपुरको दोधारा चाँदनी अस्पतालबाटै सामान्य अवस्थामा पनि रिफर गर्नुपर्ने बाध्यता थियो । गत आर्थिक वर्षमा अस्पतालमा प्रसूति सेवाका लागि आएकामध्ये ९३ जनालाई रिफर गरिएको थियो।

 

  • प्रसूति शल्यक्रिया
बुधबार, असार १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.