• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

धनगढी उपमहानगरद्वारा नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

  •   शनिबार, असार २३, २०८० मा प्रकाशित

कैलाली- बाढी तथा डुवानबाट प्रभावित हुने धनगढी उप महानगरपालिकाले आफ्नै प्रहरीलाई उद्धारका लागी तयार पार्न लागेको छ । बर्षात्‌मा जलमग्न हुने धनगढी उपमहानगरले आफ्ना नागरिकहरुको उद्धारका लागी नगर प्रहरीहरुलाई तयार पारिरहेको हो ।

उप महानगरले प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण गराइरहेको छ । आफ्नै प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण दिइसकेपछि चाँडो उद्धार गर्न सहज हुने अपेक्षा लिइएको छ ।

सधैँको बर्षातमा डुवान र कटानको समस्या भोग्दै आएको धनगढी उप महानगरपालिकाले उद्धार र खोजतलासका लागी आफ्ना प्रहरीहरुलाई प्रशिक्षण दिइरहेको छ ।

उप महानगरले आफ्ना प्रहरीहरुलाई बाढी तथा डुवानमा उद्धारका लागी तालिम दिइरहेको हो । उप महानगरले कैलालीको गोदावरी नगरपालिका- २ अत्तरिया र धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहना नदीमा रहेको लामितालमा नगर प्रहरीहरुलाई वाटर रेस्क्यु प्रशिक्षण दिइरहेको हो ।

उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई उद्दार गर्न नगरप्रहरीलाई परिचालन गर्न रेस्क्यु प्रशिक्षण दिन लागेको हो । २३ गते सम्म संचालन हुने रेस्क्यु प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा २५ जना नगर प्रहरीको सहभागिता रहेको छ ।

उपमहानगरपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले नगरप्रहरीलाई पहिलो पटक वाटर रेस्क्यु प्रशिक्षण दिन लागिएको बताए । उनले डुवान वाढीको पुर्व तयारी स्वरुप नगर प्रहरीलाई तालिम दिन लागिएको बताए ।

उनले उपमहानगरपालिकाले बाढी र डुवानको उद्दार संम्बन्धि प्रशिक्षण संगै खोज तथा उद्दारका लागि आवश्यक सामाग्रीको पनि जोहो गरेको बताए । उनले नगरमार्फत जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई पनि उद्दारका सामाग्री हस्तान्तरण गरिसकिएको बताए ।

धनगढी उपमहानरपालिकालाई युएडीपीको सुपर परियोजनाले ३६ लाख ९७ हजार रुपैयाँ बराबरका उद्दार सामग्री उपलब्ध गराएको थियो । जसमा लाइव ज्याकेट, स्टेचर, मेगा फोन, गम बुट, सेफ्टी बेल्ट, चेन कटर, सिडीलगायतका सामाग्री रहेका छन ।

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायव निरिक्षक कृष्ण मल्लले विपत व्यवस्थापन तालिमले वाढी र डुवानमा उद्दार गर्न सहज हुने बताए । उनले तालिममा स्विमिङ संगै बोट चलाउने सिप पनि प्रदान भएको बताए ।

तालिममा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ३४ गण कैलाली प्रशिक्षण दिइरहेको छ । तालिममा उद्दार गर्ने तरिका, स्थानीय श्रोत साधनको प्रयोग गर्ने तरीका, र्‍याफ्ट बोर्ड प्रयोग गर्ने बिधिलगायतका बारेमा जानकारी दिइने जनाइएको छ ।

धनगढीमा नदी तटिय क्षेत्र डुवानको उच्च जोखिममा रहेका छन् । धनगढीको वडा नम्बर १, २ र ३ बर्षात्‌मा डुवानमा पर्दै आएको छ । धनगढीमा मोहना नदी, खुटिया नदी, घुरही नदीमा बाढीले बर्षेनी ठूलो धनजनको क्षति गर्दै आएको छ ।

  • खोज तथा उद्धार
शनिबार, असार २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द
सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

समाचार

सबै

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.