• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

शुक्लाफाँटामा गौरवका योजना पूरा

  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित

महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले बहुवर्षे गौरवका योजनालाई उच्च प्राथमिकता राखेको जनाएको छ। चक्रपथ निर्माण, कभर्ड हल तथा खेल मैदान निर्माण, खानेपानी योजना, कोल्ड स्टोर निर्माण, दीर्घकालीन परियोजना निर्माण गरिरहेको छ।

यस अन्तर्गत नगरपालिकाभर डुबान क्षेत्रको पहिचान तथा बाढीको पानी निकासका लागि विस्तृत योजना, नगर यातायात गुरुयोजना र सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० बनाएको छ।

पालिकाले एसियाली विकास बैङ्क अन्तर्गत ४.७ किलोमिटर पक्की सडक रहेको छ। यससँगै चार वटा वडा कार्यालय र नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण गरेको छ। नगरपालिकाले नगर चक्रपथ, खानेपानी योजना लक्ष्मीपुर, नगरधस्तरीय कभर्ड हल निर्माणलगायतका योजनाको काम सुरु गरेको हो।

बहुवर्षे योजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए। उनका अनुसार नगरपालिकाकै लगानीमा नगर चक्रपथ निर्माणको काम भइरहेको छ। नगर चक्रपथ अन्तर्गत वडा नं. १२, १, २ र ३ सम्म २.६७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ।

चक्रपथ सडकको चौडाइ नौ मिटर हुनेछ। योसँगै नगरपालिकाका सबै वडाका प्रमुख सडक पिच गर्ने काम भइरहेको छ। २.६७ किलोमिटर चक्रपथ स्तरोन्नति र प्रत्येक वडाका एउटा मुख्य सडक (७.६७ किलोमिटर) पिच गर्ने काम भइरहेको छ। जसको जिम्मा एड्भान्चर राजधानी नागार्जुन जेभी धनगढीले पाएको छ।

एक करोड ४४ लाख सात हजार ५६१ रुपियाँ लगानीमा सबै वडाका एउटा मुख्य सडक पिच र चक्रपथ (वडा नं. १२, १, २ र ३) निर्माण २०८० साल मङ्सिर ३० गतेभित्र सक्ने गरी सम्झौता भएको छ। चक्रपथ निर्माणका लागि नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा एक करोड ४० लाख विनियोजन गरेको छ। शुक्लाफाँटामा १२ वडा छन्। नगर चक्रपथ सबै वडासँग जोडिने छ।

नगरपालिकाको वडा नम्बर १० स्थित खुलामञ्चको दक्षिण खेलमैदानमा ५१०.६८ वर्गमिटर क्षेत्रफलमा नगर स्तरीय कभर्ड हल निर्माण हुँदै छ। कभर्ड हलको लम्बाइ २८.४५ मिटर र चौडाइ १७.९५ मिटर रहेको छ। दुई करोड ६६ लाख ४९ हजार ५५४ रुपियाँको लगानीमा निर्माण हुने कभर्ड हलको काम २०८१ साल असारमा सक्ने गरी सम्झौता भएको पालिकाले जनाएको छ। कभर्ड हल निर्माणका लागि ९० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै नगर गौरवको योजना अन्तर्गत वडा नम्बर २ मा खानेपानी योजना निर्माण भइरहेको छ। निर्माणाधीन खानेपानी योजनाले वडा नम्बर २ र ३ मा सहज हुने छ। छ करोड ८० हजार ४१४ रुपियाँ लगानीमा निर्माण भइरहेको खानेपानी योजनाको काम २०८१ साल असारमा सम्पन्न गरिने जनाइएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा नगर स्तरीय बसपार्क, कोल्ड स्टोर निर्माणको कामसमेत सुरु गरेको छ। कोल्ड स्टोर तथा बसपार्क निर्माणका लागि चाररचार लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

 

  • गौरवका योजना
बिहिबार, असार २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.