• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

संसदीय व्यवस्थाको खिल्ली उडाउँदै बजेट पारित गरियो– सुदूरपश्चिम संसदीय दल एमाले

  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले संसदीय मान्यताको खिल्ली उडाउँदै रातारात बजेट पारित गरिएको आरोप लगाएको छ । शनिबार एमाले र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले प्रदेशसभा बैठक बहिष्कार गरेका बेला राति बजेट पारित गरिएपछि एमाले संसदीय दलले संसदीय मूल्य मान्यता र दलीय व्यवस्थाको खिल्ली उडाएको आरोप लगाएको हो ।

आइतबार प्रदेशसभा परिसरमा पत्रकार सम्मेलन एमालेले कार्यव्यवस्था समितिले तय गरेको कार्यसूची विपरीत जबरजस्ती बजेट पारित गरिएको बताएको छ ।

शनिबारको बैठकका लागि कार्य व्यवस्था परामर्श समितिले बजेटमाथिको बाँकी छलफल अघि बढाउने, बाट प्रस्तावित र निर्णित कार्यसूचि अनुसार राजस्व र व्ययको अनुमान माथिको बाँकी छलफल गर्ने, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीमा सहमति रहेको तर संसदीय मान्यता विपरित उक्त बजेट बैठक स्थगित भएको अवस्थामा र कार्य व्यवस्था परामर्श समितिको बैठक बसी सदनको कार्यसूचि तय गर्नुपर्ने सभाको नियम विपरीत बैठक बसाल्दै बलजफ्ती बजेट पारित गरिनु अख्तियारको दुरुपयोग समेत भएको हाम्रो ठहर छ,’ संसदीय दलका नेता राजेन्द्र रावलले भने ।

दिउँसो ३ बजेका लागि तय गरेको बैठक गठबन्धन दलहरूको आन्तरिक समस्याका कारण ५ बजेका लागि सारिएकोमा दुई घण्टासम्म नबसेपछि ७ बजे बस्ने गरी बैठक स्थगन भएको सूचना आएपछि बहिष्कार गरिएको उनी बताउँछन् ।

तर बजेट पास गर्न राति बसेको अर्को बैठकमा दलका प्रतिनिधिहरुलाई सूचना नै नदिएर सञ्चालन गरिएको भन्दै यो घटना संसदीय अभ्यासको सन्दर्भका एउटा कालो दिनको रुपमा अंकित भएको रावलले बताए ।

रावलले असार १ गते देखि २६ गते सम्म सदनलाई बन्धक बनाइनु, बजेट माथिको छलफल नगरिनु, विषयगत छलफल नगरी अबेर राति पारित गरिनु संसदीय परम्पराको उल्लंघन गरिएको बताए ।

पत्रकार सम्मेलनमा रावलले बिनियोजित बजेटमा हेरफेर गर्ने र निवार्चन क्षेत्र विकास कार्यक्रममा बजेट थप्ने कुराले आफैंले ल्याएको बजेटलाई संशोधन गर्ने अभ्यास नैतिकता माथिको प्रश्न उठेको पनि बताएका छन् । गन्तव्यहीन र दिशाहीन बजेटले प्रदेशको समृद्धि र ‘आत्मनिर्भरता उन्मुख सुदूरपश्चिमको आवधिक योजनाको लक्ष्य भेट्न नसक्ने उनको भनाइ थियो ।

एमालेको बहिष्कारकाबीच शनिबार प्रदेशसभाबाट बजेट पारित गरिएको थियो । एमालेले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव सम्बन्धित व्यक्ति सभामा उपस्थित नभएको भन्दै सभामुखले निष्किय भएको घोषणा गरेका थिए ।

 

  • खिल्ली उडाउँदै
आइतबार, असार ३१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.