• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

धानलाई रोगबाट जोगाउन थारू गाउँमा हरेरी पूजा

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

कञ्चनपुर- धानबालीलाई रोगबाट जोगाउनका लागि कञ्चनपुरका थारू समुदाय हरेरी पूजा आयोजना गर्नमा व्यस्त रहेका छन् । थारू समुदायका गाउँमा अहिले हरेरी पूजा गर्ने कार्य भइरहेको छ । थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देउथुनुवामा हरेरी पूजा गर्ने परम्परागत चलन रहेको छ ।

यसमा भुइया भवानीको पूजा गरिन्छ । पूजा गर्ने दिन भने हरियो घाँस काट्न भने पाइँदैन । गाउँका सबै जनाले एक दिन घाँस काट्दैनन् ।साउनको अन्तिम सातादेखि भदौको पहिलो साता हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका वडघरिया रामप्रसाद डगौरा थारूले बताए ।

उनका अनुसार दुई दिन आयोजना गरिने पूजामा पहिलो दिनको रातभरि गाउँका सबै जनाले अनिवार्य उपस्थित भई वडघरियाको घरमा जाग्राम बस्नुपर्ने हुन्छ ।

त्यस क्रममा रातभरि मादल बजाई नाचगान गरी रमाइलो गरिन्छ । ‘कोही जोक्कर (सोङग्या) बनेर हसाउँछन्”, डगौराले थारूले भने, ‘कोही परम्परागत गीत र नृत्यमा रमाउँछन् ।’

गुरुवा, केशौकाले देवाल बाल्ने कार्य गर्दछन् अर्थात् माटोका तीनवटा दियो बाल्ने कार्य गरिन्छ । ‘बीचको दियोलाई पहिले बाल्छौँ”, वरका गुरुवा फुलराम डगौराले भने, ‘तन्त्रमन्त्र गर्दै अक्षता हेर्दाहेर्दै एकपछि अर्को गरी दुईवटा बत्ती आफैँ बल्ने गर्दछन्, दियो बालेको पूर्वतर्फको स्थानमा झाँक्री खेल्ने कार्य पनि हुन्छ ।’

भोलिपल्ट गाउँका सबैका घरघरबाट दूध सङ्कलन गरी ठूलो भाँडोमा राख्ने कार्य हुन्छ । दूधमा पानी मिसाएर गुरुवाले त्यस भाँडोमा मन्त्र फुक्ने गर्दछन् । पानी मिसाएको मन्त्रयुक्त दूधलाई गाउँका सबै जनालाई पुग्ने गरी बाँड्ने कार्य सुरु हुन्छ ।

सिरु घाँसको बढनी (मुठा)ले दूधलाई खेतमा लगेर चारैतिर छर्कने गरिन्छ । त्यसबाट धानबालीमा रोगव्याधी हटेर हरियो भई बढी उत्पादन हुने जनविश्वास रहिआएको छ।धानबालीमा पानीयुक्त दूध छर्केपछि घर फर्केर रमाइलो गर्ने र मासुभात खाने चलन रहेको जोनापुर गाउँका पूर्व वडघर मनिराम डगौरा थारूले बताए ।

‘गवारो, सेतो पुतली, गाधि (गन्हाउने) किरा नलागोस्, रोगव्याधी हटेर धानले भकारी भरियोस् भनेर पुर्खौंदेखि यो पूजा चल्दै आएको छ’, उनले भने, ‘युवा पिँढीलाई पनि परम्परागत संस्कृति सिकाउने कार्य गर्दै आएका छौँ ।’

हरेरी पूजापछि धानको बाला निस्केर गाँधी (गन्हाउने किरा) हाँक्ने चलन पनि थारू समुदायमा रहेको छ । गाँधी हाक्ने दिन गाउँका गुरुवाले एकदेखि दुई जोर गन्हाउने किरा खोजेर खाने गर्दछन् । त्यसले गर्दा धानबालीमा यस किराको प्रकोप नहुने विश्वास थारू समुदायमा रहेको छ ।

गुरुवाले किरा खाने कार्यपछि तान्त्रिक विधि विधानको आयोजना गरी धुप खरिया (एक प्रकारको घाँसको डाँठ) मा बालेर खेतको चारैतिर धुवाँ लगाउने गरिन्छ । यसो गरे धानबालीबाट किरा आफैँ हटेर जाने थारू समुदायका बूढापकाहरु बताउँछन् ।

  • हरेरी पूजा
बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

समाचार

सबै

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.