• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

भीमदत्त नगरपालिकाद्वारा चौपाया व्यवस्थापनमा चासो

  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले छाडा चौपायाको सामुदायिक दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरपालिकाका नगरप्रमुख पदम बोगटीले निर्वाचित भएयता सामुदायिक चौपायाको व्यवस्थापनका लागि विभिन्न प्रयास गरिरहेका छन् ।

त्यसैगरी विभिन्न ऐन, कानुनी बाधाअड्चन र अन्य कारणले गर्दा चौपायाको व्यवस्थापनका लागि आवश्यक जग्गा नपाउँदा सामुदायिक चौपायाको समस्या भने समाधान हुन् सकेको छैन ।

धेरै प्रयास गर्दापनि अन्य ठाउँमा जग्गा प्राप्त नभएपछि भीमदत्त नगरपालिका–१३ हात्तिसारको पश्चिमतर्फ रहेको महाकाली नदीको बगरको जग्गामा चौपायाको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग नगरपालिकाले छलफल अगाडि बढाएको छ ।

त्यसैगरी शुक्लफाँटा निकुञ्जको किनारमा रहेको जग्गामा गिद्द संरक्षण र छाडा चौपायाको व्यवस्थापनका लागि वन तथा वारतावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक अजय कार्कीलाई बोलाएर छलफल तथा स्थलगत अनुगमनसमेत गरिएको भीमदत्त नगरपालिकाका नगरप्रवक्ता महेन्द्र खड्काले बताए ।

उक्त विषयमा केही साता अगाडि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नगरप्रमुख बोगटी, नगर उपप्रमुख निलम लेखक जोशीले वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोसँग छलफल गरेका थिए ।

नगरप्रमुख बोगटीको नेतृत्वमा नगर उपप्रमुख लेखक, विभागका उपमहानिर्देशक कार्की, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नापी कार्यालय कञ्चनपुरका प्रमुख राजेन्द्रप्रसाद भट्ट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वाडेन प्रमोद यादव, वडाध्यक्षहरू लगायतको टोलीले गिद्द संरक्षण तथा चौपायाको व्यवस्थापनका लागि नगरपालिकाले अगाडि सारेको जग्गाको स्थलगत अनुगमनसमेत गरेको छन् ।

अनुगमनका क्रममा उक्त जग्गा निकुञ्जको मातहतमा रहेपनि नापी कार्यालयको नक्सा हेर्दा महाकाली नदिको बगर रहेको खुलेको छ । टोलीले जग्गाको स्वामित्व, व्यवस्थापन र प्राविधिक कुरा यकिन गर्न प्राविधिक कार्यदल गठन समेत गरेको छ ।

यसअघि पनि भीमदत्त नगरपालिकाले चौपायाको व्यवस्थापनका लागि वेदकोट नगरपालिकासँग समन्वय गरी संयुक्त रूपमा व्यवस्थापन गर्न छलफलसमेत गरेको थियो । एक पालिकाले अर्को पालिकालाई रकम हस्तान्तरण गर्न नसक्ने कानुनी बाधाले गर्दा उक्त काम अगाडी बढ्न सकेन ।

त्यसैगरी नगरपालिकाले छाडा चौपाया संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सुदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समयदेखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यूका अध्यक्षलगायत, बुद्धिजिवी, जिल्ला समन्वयमा जिल्लाका सम्पूर्ण पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सर्वदलीय बैठक पटक–पटक बसेको थियो ।

त्यसैगरी वेदकोट नगरपालिका र अन्य क्षेत्रमा चौपाया व्यवस्थापनका लागि गरिएका प्रयास बिफल भएपछि नगरपालिका भित्रै चौपाया व्यवस्थापन गर्न नगरपालिकाले सम्भावित जग्गा खोज्न कार्यदल गठन गरेको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सम्भावित जग्गाको अध्ययन अवलोकन समेत गरियो भने, यद्दपि सम्भावित जग्गामा विभिन्न कानुनी अड्चन र असहयोगका कारण चौपायाको व्यवस्थापन हुन् सकेन । त्यसपश्चात नगरपालिकाले भीमदत्त नगरपालिका–७ को सामुदायिक वनमा चौपाया व्यवस्थापनका लागि छलफल अगाडि बढायो ।

उक्त छलफल सकारात्मक भएपनि वनमा स्थायी टहरा निर्माण गर्न नपाइने कानुनी प्रवधानले नगरपालिकाले अस्थायी टहरा निर्माण गर्न खर संकलनसमेत गरेको थियो । अन्तिममा वनको कार्यसमितिले अस्थायी टहरा निर्माण गर्ने भएपछि त्यहाँ काम गर्न भने दिएन ।

  • चौपाया व्यवस्थापन
शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द
सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा
आज र भोलि कुन जिल्लामा कस्तो छ जोखिम ?

समाचार

सबै

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.