• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

स्थानीय तहमै सिकलसेल एनिमिया रोगको उपचारको व्यवस्था मिलाउछौँ : मन्त्री साउद

  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले स्थानीय तहमै सिकलसेल एनिमिया रोगको उपचारका लागि व्यवस्था मिलाउने बताएका छन् । सुदूरपश्चिम प्रदेशको संवाद समूहले धनगढीमा मंगलबार सिकलसेल एनिमियाको अवस्थाबारे सरोकारवालाहरुको संयुक्त संवादमा मन्त्री साउदले यस्तो बताएका हुन् ।

सिकलसेल एनिमिया चौधरी समुदायमा मात्रै नभएर बसाईसराईसँगै अन्तरजातिय विवाहले गर्दा अन्य समुदायमा पनि देखिन थालेको मन्त्री साउद बताए । सिकल सेलको न्युनिकरण, निमुलिकरणका लागि केही स्थानीय तहहरुसँग समन्वय सहकार्य गरेर विभिन्न कार्यक्रम समेत गरिएको उनले बताए । सिकलसेलको उपचारका लागि केही पालिकाहरुमा परिक्षणका लागि उपकरण समेत वितरण गरिएको मन्त्री उनले बताए ।

सिकल सेल न्युनिकरणका लागि चौधरी समुदायको भलमन्सासँग समन्वय सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मन्त्री साउद बताए । उनले सेती प्रादेशिक अस्पतालमा विगतको भन्दा अहिले निकै सुधार समेत भएको उनले बताए । सेतीमा उपचार गराउन आउने बिरामीहरुलाई औषधीलगायत उपचार गराउन समेत लाइन बस्नुपर्ने बाध्यलाई समेत व्यवस्थित गरेको मन्त्री साउदले बताए ।

सिकलसेलका बिरामीहरुलाई सेती प्रादेशिक अस्पतालमा छुटै चेकजाँच लगायत औषधी लिन व्यवस्था समेत गर्न उनले बताए । संघ–संस्थाहरुसँग सिकलसेल न्युनिकरण निवारणका लागि सरकार हातेमालो गर्न समेत तयार रहेको उनले बताए ।

कार्यक्रममा काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले सेती प्रादेशिक अस्पतालमा सिकल सेलका बिरामी लगायत अन्य बिरामीहरु समेत एउटै लाइनमा लाग्दा सिकल सेलका बिरामीहरुलाई धेरै समस्या हुने गरेको बताए ।

उनले सिकल सेलका बिरामीहरुलाई छुटै चेकजाँच लगायत औषधी लिने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग समेत गरे । प्रदेश सरकारले सिकलसेल सम्बन्धी अलगै ऐन ल्याउनुपर्ने उनले बताए ।

सिकलसेल एनिमिया बिरामी धनगढी उपमहानगरपालिका वडा नम्बर १५ की राधिका चौधरीले नियमित चेकजाँच गरेर सेती प्रादेशिक अस्पतालबाट औषधी खाने गरेको बताइन् । सरकारले उपचारका लागि एक लाख रुपैयाँ दिएको र त्यसैले उपचार गराउदैँ आइरहेको उनले बताइन् । ज्याला मजदुरी गर्न ग¥यो भने थकाइ लाग्ने हात खुट्टा दुख्ने लगायत समस्या हुने गरेको उनले बताइन् ।

स्थानीय सरकारले उपचार खर्च दिएको भएपनि यातायात खर्च नदिदा निकै समस्या हुने गरेको उनको भनाइ छ । औषधी उपचार गर्न गयो भने एउटै लाइनमा लाग्नुपर्ने समस्या रहेको उनले बताइन् । प्रदेश सरकारले आफूहरु जस्ता बिरामीलाई अस्पतालमा छुटै औषधी उपचार गर्न व्यवस्था मिलइदिनुपर्ने उनको माग छ ।

थारु कल्याणकारिणी सभा कैलालीका निबर्तमान सभापति माधव चौधरीले सिकल सेल एनिमिया रोग थारुमा मात्रै लाग्ने यो रोग भन्दै केही द्धोन्द समेत भएको बताए । यो रोग के कस्तो हो भनेर सरकारले खोजीनिती गर्नुपर्ने उनको माग छ । यस रोगलाई रोकथामका लागि सरकारका विभिन्न निकायहरुलाई समेत ज्ञापनपत्र बुझाएको उनले बताए ।

  • सिकलसेल एनिमिया
मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

समाचार

सबै

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.