• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

छाडा गाइगोरु व्यवस्थापनका लागी पहल थाल्दै भक्त बि.बि

  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित

धनगढी- महेन्द्र राजमार्ग अन्तरगतका विभिन्न स्थानमा गाइको व्यवस्थापनका लागी भक्त बि। बि। फर ह्युमानिटीले पहल थालेको छ । राष्ट्रीय तथा अन्तरराष्ट्रीय स्तरमा बिबिध समाजिक सेवाका कार्यहरू गर्दै आईरहेको समाजिक संस्था भक्त बि बि फर ह्युमानिटीले छाडारुपमा छोडिएका गाईहरुको व्यवस्थापनका लागी कार्य अघि बढाएको हो ।

स्थानियपालिकाहरुको सहकार्यमा छोडिएका गाई गोरु संरक्षणका लागी गौशाला निमार्ण गर्ने कार्य अघि बढाइने सस्थाले जनाएको छ । देशैभरी १४ स्थानमा गौशाला खोलेर हजारौं गाईगोरु हरुको संरक्षण गर्दै आएका योगि पिताम्बरको संरक्षण तथा सल्लाह बमोजिम र वसाह वर्डा गौ सेवा आश्रम संगको सहकार्यमा महेन्दनगर देखी लम्की सम्म गाईको व्यवस्थापनका लागी कार्य गर्ने संस्थाका सहसंयोजक राज बहादुर चन्दले बताए ।

यसै कार्यक्रम शुरुवातका रुपमा बर्दिया जिल्लामा रहेको वारबर्दिया नगरपालिकामा स्थित वसाह वर्डा गौ सेवा आश्रममा रहेको गौशालामा गौ संरक्षण को आवश्यकता तथा दिगो ब्यबस्थापन बिषयक छलफल कार्यक्रम श्रावण १९ गते सम्पन्न भएको छ ।

पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखक सहित विभिन्न राजनैतिक दलका अगुवा नेताहरू एवं समाजसेविहरु, विभिन्न स्थानिय सरकारका प्रमुख तथा उपप्रमुख एवं प्रतिनिधि लगायतको उपस्थितीमा बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमा सहभागीहरुले गाईको दिगो व्यवस्थापनका लागी प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख, उप९प्रमुख,भिमदत्त नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, बेतकोट नगरपालिकाका उपप्रमुख, त्यसै गरि शुक्लाफाँटा, गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिका र कैलारी गांउपालिकाका अध्यक्ष तथा कर्मचारी र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा लुम्बीनी प्रदेशका नेपालगन्ज उपमहानगरपालिका, बाँसघडी नगरपालिका, बर्दिया र वारबर्दिया नगरपालिकाका प्रमुख तथा अन्य जनप्रतिनिधि, स्थानीयहरु, विभिन्न मिडिया हाउसका पत्रकारहरु, कृषि तथा पशु बिज्ञहरुको ठूलो उपस्तिथि रहेको थियो ।

छोडिएका गाईगोरु सबैको सांझा समस्या रहेको कुरा औंल्याउदै योगि पिताम्बरले गाईको महत्व र गाई बाट लिन सकिने उत्पादनहरुको बारेमा महत्वपुर्ण कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रममा नेता तथा पुर्व मन्त्री रमेश लेखकले गाई संरक्षण मा आफू लागि पर्ने र सरोकारवाला सबैलाई हर सम्भव सहयोग गर्ने कुरा बताउनु भयो ।

यसै गरि उपस्थित जनप्रतिनिधि हरुले आआफ्नो क्षेत्रमा छोडिएका गाईगोरुको छिटोभन्दा छिटो व्यवस्थापन एव संरक्षण गर्न उचित उपाय खोजेर आजै बाट काम थाल्ने प्रतिबद्धता गर्नुभएको छ ।

गौशालाका संचालनका लागी सहयोग गर्ने

बेतकोट नगरपालिका लस्थित बैतडा सामुदायीक बनकाका अध्यक्ष तोयाराज अवस्थीले गाईचरनका लागि सामुदायिक बन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

सोही ठाउँमा रहेको बाल ज्योती मा।बि। का विद्यालय संचालक समिती अध्यक्ष सुर्य भण्डारीले गौशाला खोल्न उक्त विद्यालय को बाह्र बिगाहा जग्गा उपलब्ध गराउने आश्वाशन दिनु भएको छ ।

सोही वडामा सहकारीकर्मी मन्जु सिहंले गौशाला सङ्ग आफुहरुको पाँच सय जना संख्या रहेको महिला समूह जोडिएर काम गर्ने लक्ष्य रहेको बताउनु भयो।

कार्यक्रमको अन्तिम मा आगन्तुक पाहानुहरु र योगि पिताम्बर द्वारा गौशाला आश्रममा औसधिय गुण भएका विभिन्न बिरुवाहरु पनि रोपण कार्य सम्पन्न गरिएको थियो ।

छिट्टै छाडा गाईगोरुको समस्या सम्बोधन हुने कुराको बिश्वास भक्त बि बि फर ह्युमानिटीले लिएको ह्युमनिटीका प्रतिनिधि राज बहादुर चन्द ले बताएका छ्न भने संस्थाको तर्फ बाट उक्त कार्यक्रम सफल तुल्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण सहित योगि पिताम्बर, सहकार्य गर्ने वार बर्दिया नगरपालिका, गौ आश्रम का गौ सेवकहरु लागायत उपस्थित सवैमा हार्दिक आभार ब्यक्त समेत गरेका छन ।

भक्त बि बि फर ह्युमानिटीले कोरोनाकालमा समेत कैलाली तथा देशका विभिन्न ठाउँमा कोरोना प्रभावितहरुको निशुल्क व्यवस्थापन गरको थियो ।

  • छाडा
आइतबार, साउन २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.