• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

व्यवस्थित रुपमा विकास गर्न सके विश्वकै उत्कृष्ट उद्यान बनाउन सकिन्छ

  •   बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

 

कैलालीको धनगढी उपमहानगरपालिका ७ मा रहेको देवहरिया वनस्पति उद्यानको स्थापना २०५६ सालमा भयो । उद्यानभित्र थुप्रै प्रजातिका वनस्पति पाइने गरेका छन। १३ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर ताल यही उद्यान भित्र अवस्थित छ । जलकुम्भीका कारण ताल भित्र उम्रिने आदिम प्रजातिका निलो कमल र सेतो कमल हराउन थाले । साउनदेखि असोजसम्म ढकमक्क फुल्ने सो प्रजातीका कमल हराउन थालेपछि ताल भित्र रहेका जलकुम्भी हटाइएको छ । ताललाई पुरानै लयमा फर्काउन अहिले सडेगलेका पात पतिंगरलाई सफा गर्न भ्याइनभ्याइ छ । उद्यान क्षेत्रमा तीन सय प्रजातिका बिरुवालाई लेबलिङ गरिएको छ भने ५० प्रजातिका जलीय वनस्पति रहेका छन । व्यवस्थित रुपमा विकास गर्न सके विश्वकै उत्कृष्ट उद्यान बनाउन सकिन्छ । उद्यानलाई ब्यबस्थित गर्न २ वर्षदेखि मेहनतकासाथ लाग्दै आएका देवहरिया वनस्पति उद्यानका प्रमुख गंगादत्त भट्टको विचारलाई निशाना न्युजले प्रस्तुत गरेको छ ।

देवहरिया वनस्पति उद्यान क्षेत्रभित्र रहेको जाखोर ताल जलकुम्भीका कारण कुरुप जस्तै थियो । आजभोलि जलकुम्भी उखेलेका छौँ । जस्का कारण फूलफुल्ने वनस्पती आदिम प्रजातिका निलो र सेतो कमल हराउन थालेको अवस्था रह्यो । ताल भित्र पाइने जंगली धान लोप हुँदै गएको अस्था थियो । हामीले दिन रातको मेहनतले उम्रेका जलकुम्भीलाई उखेल्यौँ । उखेलेर फालेका छौँ । हामीलाई के विश्वास छ भने ताल पहिलाको जस्तै लयमा फर्किन्छ । तालमा बिगत जस्तै जलीय वनस्पति र जलीय प्राणीको पुनस्स्थापना हुन्छ । हुन त सो क्षेत्रमा रहेका मानिसहरुले तालमा माछा मार्ने, बाहिरबाट फोहर ल्याउनाले ताल कुरुप बनेको हामीलाई महसुस थियो । ताल क्षेत्रमा बाह्य मानिसलाई आउन नदिन प्रहरी प्रशासनलाई जानकारी गर्यौँ ।

केही कम त भयो अझै सोचे जस्तो भएको छैन । प्रकृतिले दिएको उदगमस्थल सो उद्यानमा ३ सय ५० प्रजातिका वनस्पतिलाई लेबलिङ गरेको छौँ । लगभग निकट भबिष्यमै एक हजार प्रजातिका बिरुवालाई लेबलिङ गर्ने लक्ष्य लिएका छौँ । झार रुखहरुको अनुसन्धा गर्ने हो भने एक हजार प्रजातिका वनस्पती यहाँ छन ।

No description available.

कृषि, वन विज्ञानमा अध्यनरत स्नातक तहका विद्यार्थी यो क्षेत्रमा रिसर्च गर्न आउने गरेका छन । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु पनि रिसर्च गर्न आउने गरेका छन । यहाँको मौसमा हुर्केका स्वस्थानीय र बाह्य मौसममा हुर्केका परस्थानीय वनस्पतीको भण्डारण गर्ने ठाउको विकास गर्ने हाम्रो लक्ष्य हो ।

यस्लाई लिभिङ्ग जिन बैंकको रुपमा विकास गर्नाले विद्यार्थीलाई रिसर्च गर्न सहज हुने हुन्छ । । गुणस्तरीय बिरुवा छनौट गर्न समय लाग्छ एकै चोटी नागरिकले नाफा भएको देख्दैनन विसतारै नतिजा दिने हो । नतिजा दिएपछि मात्र थाहा हुन्छ । शिक्षा अहिले किताबमा मात्र सीमित छ प्राविधिक रुपमा छैन । यो क्षेत्र भनेको १ सय ५० हेक्टर क्षेत्रमा फैलिएको छ ।

No description available.

यस्लाई उत्कृष्ट बोटयानिक गार्डेनको विकास गर्नाले वन विज्ञान,कृषि,फार्मेसीमा अध्ययनरत विद्यार्थीलाई विद्यावारिधीको शिक्षा हाँसिल गर्न सहज हुने छ । यो उद्यानलाई विश्वकै उत्कृष्ट बनाउन सकिन्छ मेरो ध्यान त्यतैतिर तानिएको छ । पद्धतिमा जान सक्यौँ भने यस क्षेत्रको विकास हुन बेर लाग्ने छैन सम्भावना छ । हामी लागेका छौँ । सबैले सोच्न जरुरी छ । स्थानीय र प्रदेश सरकारले आर्थिक व्यवस्थापन गर्न सके यो क्षेत्रको विकास हुन धेरै समय लाग्ने छैन ।

  • व्यवस्थित रुपमा विकास गर्न विश्वकै उत्कृष्ट उद्यान बनाउन सकिन्छ
बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.