• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीबाट परिचालित टोलिले १८ लाख बढीको सामान पक्राउ

  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित

धनगढी । कैलालीमा सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीबाट परिचालित टोलिले धमाधम भारतबाट भन्सार छली गरि ल्याएका सामान पक्राउ गर्न थालेको छ ।

यहि मंसिर ४ र ५ गतेका दिन मात्र १८ लाख ६३ हजार ५ सय ८० मुल्य पर्ने सामान पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीका एसपी दलबहादुर पाण्डेयले निशाना न्युजलाई जानकारी र्दिए।

धनगढी उपमहानगरपालिका वडा नं १२ ए गाँउ स्थित दुर्गा मन्दिरको नजिकैबाट नेपालतर्फ भित्र्याई बेवारिसे अवस्थामा रहेको सातवटा ठुलो बोराहरुमा प्याकिङ्ग गरेको १५५ बन्डल १५५० प्याकेट प्लाष्टिकको रेडिमेड ध्वजा पतंगा टेन्टको कपडा, टायर, सुर्तिजन्य पदार्थ बरामद गरी आबश्यक कार्बाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको उनले बताए ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि.जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिई गएको मोबाईल टोलीले मुल्य रु ९ लाख ४८ हजार बराबरको उक्त सामानहरु बरामद गरेको उनले बताए । ।
रातो कलरको अटोमा सामान लोड भएर गई रहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलको टोलीले पिछा गरेको थाहा पाए पछी अटो चालकले अटोबाट सामान अनलोड गरी रोडको छेउमा लुकाएर भागेको र उक्त लुकाएको ठाँउबाट उल्लेखित परिमाणको सामान बरामद गरिएको उनको भनाई छ ।
त्यसै गरि प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर¸ प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौला¸ प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर, वि.ओ.पी. बंग्राकटान¸ वि.ओ.पी कुसुमघाट¸ वि.ओ.पी हिम्मतपुर¸ वि.ओ.पी फुलवारी¸ वि.ओ.पी लल्लीपुर¸ वि.ओ.पी भुइयाफाँटा¸ वि.ओ.पी छोटीपलिया¸ वि.ओ.पी हलौनाघाट¸ एफ.ओ.पी नल्काघाटका विभिन्न स्थानहरुका सीमा ईलाकाबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याई ल्याएका अन्दाजी रु ८ लाख ६३ हजार ८ सय ३० बराबरको लत्ताकपडा, हार्डवयर, इलोक्ट्रोनिक सामान, टायर, चिनी, प्याज लगाएत किराना सामानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बंगराकटानबाट धनगढी ९ भैसीघाट सीमा ईलाका स्थित नेपाल भित्र्याई ल्याएका अन्दाजी मुल्य रु ५१७५० वरावरको ९५ के.जी ब्रोईलर कुखुरा तथा ३० केजी माछा बरामद गरि स्थानिय जन-प्रतिनिधि तथा स्थानियको रहोबरमा नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीले जनाएको छ ।

बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

समाचार

सबै

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.