• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

जलयात्रा गर्दै सम्पन्न भयो मेयर फोरम

  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित

डडेल्धुरा । नेपाल भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यावसायिक रुपमा जलयात्रा (र्याफटिङ) को सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न भएको छ । परशुराम नगरपालिकाले परशुरामधाममा आयोजना गरेको प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ मा महाकाली सम्वाद कार्यक्रम गरी काली नदीमा र्याफटिङ सञ्चालन गरिएको छ ।

काली नदीमा निरन्तर र्याफ्टिङ गर्न घोषणापत्र समेत जारी गरिएको छ । सोमबार उद्घाटन गरिएको फोरममा सुदूरका सम्भावना बारे पनि चर्चा गरिएको थियो । संविधानविद कासीराज दाहालले संघीयतामा संविधानको मर्मअनुरुप संघीय सरकार सञ्चालन हुन नसकेको बताएका थिए ।

नेपाल सरकारले १६ वटा नदीहरुमा र्याफ्टिङ गर्न सकिने भन्दै अनुमति दिएको छ । १६ वटा नदीहरुमध्ये १५ नदीहरुमा र्याफ्टिङ गरिदैआएको छ । महाकादी नदीमा मात्र र्याफ्टिङ सञ्चालन गरिएको थिएन । हाल कञ्चनपुरको भिमदत्त, डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र दार्चुलाको महाकाली नगरपालिकाहरुले आपसी समन्वय गरी र्याफ्टिङ सञ्चालन गरिएको हो ।

महाकाली नदीले जोखिम मात्र निम्त्याउदैन, अवसर पनि दिन्छ भन्ने लक्ष्यका साथ व्यावसायिक रुपमा र्याफ्टिङ सुरु गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले बताए ।

वर्षातमा महाकालीमा आउने बाढीले जमिन कटान, भूक्षयीकरणसँगै भौतिक पूर्वाधारलगायत ठुलो मात्रामा धनजनको क्षति गर्दै आइरहेको छ । उनले भने, ‘नदी किनारका वस्तीका स्थानीयहरुले समस्यासँगै मात्र जुध्नुपर्ने बाध्यता छ । अब यहाँका स्थानीयहरुलाई रोजगार बनाउन व्यावसायिक रुपमा र्याफ्टिङ सञ्चालन गरेका छौ । अब महाकाली नदीमा र्याफ्टिङ निरन्तर रुपमा चल्छ ।’

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा अहिले परशुराम नगरपालिकासँग दुई वटा र्याफ्ट छ । उहाँका अनुसार सन् २०१५ मै र्याफ्ट सञ्चालनका लागि परीक्षण गरिएको थियो । त्यसयता पनि विश्व पानी दिवसका दिन परशुराम नगरपालिका ५ मा अवस्थित परशुरामधामबाट कञ्चनपुरको भिमदत्त नगरपालिकाको खल्लामसेट्टीसम्म दुई पटक नदीमा र्याफ्टिङ सञ्चालन गरिएको थियो ।

चार महिनासम्म महाकाली नदीमा र्याफ्टिङ चालउन तालिमसमेत दिइने नगरप्रमुख जोशीले बताए । आनुमतीपत्र दिन सरकारको दुई वर्ष र्याफ्टिङ गरेको हुनुपर्ने नियम भएको भए पनि यहाँका लागि नियम परिवर्तन गरी अनुमतिपत्र (लाईसेन्स) दिलाइने उनले बताए ।

महाकाली सम्वादमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावल, भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, परशुुराम नगरपालिकाका नगर प्रमुख जोशी, रुडक केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक कृष्णकुमार श्रेष्ठ, नीजि क्षेत्रबाट र्याफ्टिङ सञ्चालन गर्दै आइरहेको नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारी, सिड्सका कार्यक्रम संयोजक आकृति अवस्थीले धारणा राखेका थिए । गोरखापत्रबाट

  • मेयर फोरम
बुधबार, पुष १७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
यस्तो छ आजको मौसम पूर्वानुमान
बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक
धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप
आठ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

समाचार

सबै

कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

यस्तो छ आजको मौसम पूर्वानुमान

बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

यस्तो छ आजको मौसम पूर्वानुमान

बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.