काठमाडौं । काठमाडौं टोखा नगरपालिका ३ मा रहेको इन्द्रायणी भुतखेल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार पिकनिक खान आउनेको भिड लाग्ने गर्दछ भने अन्य दिन घुमघाम गर्न आउने पर्यटकको चहलपहल बढेर जान्छ।
तस्बिर :टंक कुंवर