• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. सांसद पाठकले लगाए जेई खाेप

थारु बस्तीमा नयाँ वर्षको उल्लास

  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित

 

लखन चौधरी

धनगढी । पश्चिम नेपालका थारु बस्तीमा माघको उल्लास छ । थारु समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

थारु समुदायमा आजदेखि ९माघ १० नयाँ वर्ष सुरु भएको छ । थारु सम्वत् २६४८ को सुरुवात भएको हो ।

यो पर्वका अवसरमा हरेकका घरमा विशेष परिकार बनाएर खाने गरिन्छ । वर्षभरि टाढा रहने परिवारजन, आफन्तजन पनि यो पर्व मनाउन जमघट गर्छन् । मघौटा नाच र ढमार गीतले बस्ती गुञ्जयमान छन् । ठाउँमा–ठाउँमा लाग्ने माघी मेलामा बालकदेखि वृद्धवृद्धासम्मको लस्कर देखिन्छ ।

ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष ९माघ पर्व०भन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएको मान्यता रहेको थारु संस्कृतिका जानकार तथा प्राध्यापक कनैलाल चौधरी बताउँछन् ।

माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा श्रद्धापूर्वक नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरूसँग भेटघाट गर्ने, ठुलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने प्रचलन छ । मकर संक्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास छ ।

बस्ती प्रमुख छनोट

माघीको तेस्रो दिन ९माघ २ गते० ‘खिच्रहवा’ भनिन्छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरू बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अनुसार माघ पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भनिन्छ । यस्तो प्रचलन दाङदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म छ ।

एउटा परिवारका सबै सदस्यहरू एकजुट भइ आगामी दिनमा पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ भनिन्छ ।

‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ’, संयोजक चौधरीले भने, ‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’

यसैबिच थारु बस्तीमा बुढापाका, तन्नेरीहरू मिलेर ‘मघौटा नाच’ नाच्ने गर्दछन् । अचेल माघीको गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक् पिली गुरीगुरी जाँर’ गाउँदै युवाले नाचगान गर्ने चलन पनि छ ।

स्वतन्त्रता र स्नेहको पर्व

पश्चिमतिर प्रचलनमा रहेको कमैया, कमलरी प्रथासँग पनि यो पर्वको सम्बन्ध छ । हाल कमैया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाए पनि उहिले माघ पर्वपछि नै प्रायः कमैया, कमलरी बस्ने प्रचलन थियो ।

यद्यपि, जुनसुकै बेला कमैया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरू माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्वसमेत भन्ने गरिएको छ ।

माघलाई स्नेह र भ्रातृत्वको प्रतीकको पर्वको रूपमा समेत लिइन्छ । माघ १ गते आमथारुले नुहाएपछि श्रद्धापूर्वक सुप्पामा राखिएको अन्न छुने गर्दछन् । जसलाई थारु समुदायमा ‘निसराउ कहर्ना’ भनिन्छ । जसमा चामल थप गरेर आफ्ना विवाहित चेलीहरूलाई कोसेली स्वरुप प्रदान गरिने प्रचलन रहीआएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका थेवैका स्थानीय तथा थारु अगुवा ठाकुरप्रसाद करियाप्रधानले निसराउ दिने प्रचलनलाई दाजुभाइ र दिदीबहिनीबिचको प्रेमको प्रतीकका रूपमा लिने गरेको बताए ।

उनले भने, ‘यो संस्कृति उहिलेदेखि चल्दैआएको छ । यसमा हाम्रा विवाहित चेलीहरू आफ्नो सुसुराल घरमा भोकै छन् कि रु समस्यामा छन् कि रु सानो उपहारको भेटी दिन जाने र सुख–दुःख बुझ्ने माध्यम पनि हो । माया प्रेमको कोसेली पनि निसराउ हो ।’

निसराउको रूपमा चेलीहरूलाई नगद, लुगाकपडा पनि दिँदै आएको उनको भनाइ छ ।

नेपाली लोकवार्ता तथा संस्कृति समाज काठमाडौंद्वारा प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तक ९२०६५० मा माघ महिनाको पहिलो दिन निसराउ कहर्ना प्रचलनलाई लोक संस्कृति र संस्कारको रूपमा अर्थ्याएको छ । रातोपाटीबाट

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

समाचार

सबै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.