धनगढी । कैलालीको भजनी बस्ने वन मुद्धाका फरार मानिस पक्राउ परेका छन् । कैलाली- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीबाट वन मुद्धामा रु. ६८,००० जरिवाना भएको फरार भजनी ४ बस्ने ३२ बर्षका प्रबिन चौधरी रहेका छन् ।
चौधरीलाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको जनाएको छ ।















