• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ८. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

विपद् जोखिम न्यूनीकरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

धनगढी । विपद् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाह गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।

बिहीबारदेखि धनगढीमा आयोजित दुई दिने ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सवलीकरण’ कार्यक्रममा बोल्ने बक्ताहरुले विपद् आउनु पूर्व नै जोखिमका क्षेत्र पहिचान गरी आम समुदायलाई सजग गराउने काममा पत्रकारले कलम चलाउनपर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिममा विपद्को उच्च जोखिम रहेकोले जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

‘विपद् र विपद् जोखिम न्यूनीकरणसम्बन्धी समुदायलाई सजग गराउनेदेखि सरकारलाई घचघच्याउने काममा पत्रकार सधै लाग्नुपर्छ’ उनले भने विपद्बाट धन सम्पत्तिको क्षति रोक्न नसके पनि समयमै सही सूचना प्रवाह गरेर मानवीय क्षति कम गर्न सकिन्छ ।

कार्यक्रममा संविधानसभा सदस्य गंगालाल तुलाधरले लोकतन्त्रको प्राणबायु सञ्चार जगत भएकोले विपद्मा पनि पत्रकारको ठूलो भूमिका रहेको बताए । उनले विपद् आउनु पूर्व तयारीमा जुट्न सके जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राखे ।

विपद् जोखिम न्यूनिकरणका लागि बढ्दो प्रविधिको विकासलाई उपयोग गरेर आम समुदायलाई सहि सूचना प्रवाह गर्न आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे नागरिकलाई बुझाउने दायित्व पत्रकारको भएको बताए । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको नयाँ नीतिबारे सञ्चारजगतले आम जनतालाई बुझाउन आवश्यक रहेको उनले बताए ।

यसैगरी, कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बतए । उनले बेला बेलामा विपद् जोखिमका घट्ना आइरहने भएकोले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
जलतथा मौसम विज्ञान कार्यालय कोहोलपुरका प्रमुख रामप्रसाद भट्टराईले सबैका लागि पूर्व सूचना आवश्यक भएको बताए । पूर्व सूचना प्रणालीले ठूलो जनधनको क्षति हुनबाट जोगाउने भएकोले सो कुरामा पत्रकारको भूमिक रहँदै आएको उनको भनाइ थियो ।

विपद् जोखि न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्म भुसालले विपद् जोखिम न्यनीकरणमा सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका डेपुटी सम्पादक रुपेश श्रेष्ठले विपद् पूर्वतयारीमा पत्रकारको भूमिका र पत्रकार जगदीश खरेलले विपद् संकटमा मानवतावादी पत्रकारिता लगायत विषयमा प्रस्तुतिकरण राखेका थिए ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रलायको आयोजना तथा मर्सीकोर नेपालको प्राविधिक सहयोगमा आयोजित सवलीकरण कार्यक्रममा कैलाली, कञ्चनपुर र डडेल्धुरामा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

समाचार

सबै

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.