काठमाडौं । बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति १० बजेर २५ मिनेट जाँदा स्थानीय नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














