• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

जनताको शासन प्रणाली र राजावादीहरु

  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित

संसारको कुनै पनि देशले प्रयोग गर्दै आएका शासन प्रणालीहरु मध्ये सबैभन्दा उत्तम र भरपर्दो प्रणाली भनेको जनताको शासन हो । यो शासन प्रणालीमा जनताको सर्वोच्चता र जनताले आफ्ना आवश्यकता परिपुर्तिका लागि राष्ट्रको निश्चित भुभाग भित्र रहि जनप्रतिनिधि मार्फत सार्वभौम सत्ता सम्पन्न सरकार गठन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको सर्वोच्चतालाई मध्यनजर गर्दै राष्ट्रको कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाद्वारा केन्द्रिकृत एकाधिकार प्रणालीको अन्त्य गर्दै विधिवतरुपमा जनताको शासन कार्य प्रणालीको सुरुवात गरी आफ्ना नैसर्गिक हक र अधिकारको सुनिश्चित गर्दै आवश्यकता परिपुर्ति गर्दछन् । जसलाई सारमा प्रजातन्त्र वा लोकतन्त्र र विधिको शासन पनि भनिन्छ ।

वास्तवमा प्रजातन्त्र वा लोकतन्त्र जनताको स्वीकृतिमा आधारित वैधता प्राप्त जनप्रतिनिधिहरुको समझदारीद्वारा जनभावना र आवश्यकताको स्पष्ट प्रतिनिधित्व र परिपुर्ति हुने गरी विधिको शासन संचालन गर्दछन् । यद्धपी तानाशाही एकतन्त्रीय पंयायतका विरुद्ध जनताको ठूलो त्याग,तपस्या,वलिदान र संघर्षबाट प्राप्त प्रचलित संघीय गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतान्त्रिक प्रणाली अनि यसले परिवर्तन र निर्माण गरेका सामाजिक,आर्थिक,भौतिक,शैक्षिक र राजनीतिक चेतना प्रगतिको वास्तविक मुल्यांकन गर्ने हो भने हिजोका ती एकात्मक तानाशाही केन्द्रिकृत शासन प्रणालीका नाइके आजका आन्दोलनकारी राजावादीहरुलाई इश्र्या र जलन हुन स्वभाविक हो ।

हिजोका ती, केन्द्रिकृत एकात्मक जहानिया राणाशासन वा तानाशाही पंचायतका नाईके राजतन्त्रवादीहरु जो आजपनि संघात्मक गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतन्त्र समाप्त गर्ने भाइरसको रुपमा देखा परेर राजतन्त्र जिन्दावाद भन्दै जनताले निर्माण गरेका भौतिक संरचना तोडफोड गरी हुनहार सर्वसाधारण जनताको दुईचार छोराछोरी मराएर व्यक्तिवादी केन्द्रिकृत एकात्मक शासन प्रणाली राजतन्त्रको दिवा सपना देख्नु हालको उत्तर आधुनिक समयमा अर्को महान भ्रम मात्र हो ।

“वर्तमानमा बदलिदो विश्व परिवेशमा हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि संघीय गणतन्त्रात्मक शासन प्रणाली र समावेशी लोकतन्त्र अनी जनताको बहुदलिय शासन व्यवस्था भन्दा अर्को कुनै उपयुक्त शासन व्यवस्था छैन ।”

तर, केन्द्रिकृत एकात्मक शासन प्रणालीका राजावादी चरितनायक आदरणीय मित्रहरुको अध्ययन र अनुभवले यो बुझ्न जरुरी छ की सो महामानव वीपी कोइराला, महात्मागान्धी (मोहनदास कर्मचन्द गान्धी) र थोमस जेफ्रसन महान प्रजातन्त्रवादीले कहिल्यै पनि व्यक्तिवादी एकात्मक तानाशाही व्यवस्थालाई आफ्ना कुनै पनि लेख र रचनाहरुमा समय सापेक्षित व्याख्या बाहेका प्रवृतिलाई प्रशय र प्रशंसा अनि बढाई चढाई गरेको पाइदैन । चाहे त्यो विपीको समाजवादमा होस् वा गान्धीको रामराज्यमा होस् वा थोमस जेफ्रेसनको स्वतन्त्रताको घोषणामा होस् । ती स्वतन्त्रताका महान प्रवर्तकहरुले आफ्नो जीवनको संघर्षपूर्ण वनबासको अवस्थामा होस् वा आर्थिक परिस्थिति सेप्रटेजको अवस्थामा होस् यस्ता एकात्मक केन्द्रिकृत शासन प्रणालीलाई आश्रय दिएको पाइदैन ।

त्यसैले, म यी राजावादी मित्रहरुलाई यो सुझाव दिन चाहान्छु की, स्वर्गीय विपी कोइराला, महात्मा गान्धी र थोमस जेफ्रेसन जस्ता स्वतन्त्रता,प्रजातन्त्र,लोकतन्त्र र समावेशी संघात्मक गणतन्त्रका व्याख्यात्मकको रचनाहरुलाई संकुचित भावना र दृष्टिकोणबाट अपव्याख्या गरेर भ्रमको खेती गरी तानाशाही व्यवस्था स्थापित गर्न खोज्नु भनेको कोतपर्व भण्डारखाल पर्व र नाराणहिटी हत्याकाण्ड जस्ता नरसंहार निम्त्याउन खोज्नु मात्र हो ।

त्यसैले म यो पनि ठोकुवाका साथ अर्को कुरा भन्न चाहान्छु कि हिजोका ती जहानीया राणा शासन एकतन्त्रीय व्यवस्था टिकाउन होस् वा तानाशाही राजतन्त्र टिकाउन होस् यीनका कुकृति लुकाउन गरिएका कोतपर्व,भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्डका घोतक तत्वहरुका सन्तानहरुले आज आएर त्यही सपना देखेर राजतन्त्रात्कम व्यवस्था स्थापना गर्न खोज्नु नै नेपालको इतिहासको अर्को पर्वको सुरुवात गर्नु हो । अन्तमा, आदरणीय राजावादी एकात्मक तानाशाही केन्द्रीकृत शासन प्रणालीका मतियार मित्रहरुलाई जनताको शासन प्रणाली र संघात्मक गणतन्त्र र समावेशी लोकतन्त्रमा आफ्नो लाचार प्रवृतिको मुर्खता प्रदर्शन गरी जनताको शासन प्रणालीले स्थापना गरेका भौतिक संरचना भत्काउने र जनताको शासन व्यवस्थामा जनताकै छोरा मराएर राजतन्त्र स्थापना गर्ने दुष्प्रयास नगर्न आग्रह गर्दछु ।

“वर्तमान बदलिदो विश्व परिवेश संगै हाम्रो जस्तो अल्पविकसित राष्ट्रको लागि हामी नेपाली हिमाल,पहाड,तराईबासी जो जे वादी भएपनि वर्तमान प्रचलित व्यवस्थामा राष्ट्र निर्माणको अग्रगतिमा पूर्व मेची,पश्चिम महाकाली एक हुनुको विकल्प छैन ।”

कारण हामी एक शाहसी स्वाभिमानी अर्को हाम्रो अखण्ड भूमि सार्वभौम सत्ता सुसम्पन्न सरकार त्यसमा अनेक थरी जनता र राष्ट्रिय अनि अन्तर्राष्ट्रिय कानुनको वैद्यता प्राप्त संघीय गणतन्त्र र समावेशी लोकतन्त्रमा अनेकतामा एकता कायम गरी हामीले हाम्रा चरित्र सुधार्यौँ भने निश्चित रुपमा यो देश स्वर्ग बन्न कुनै समय लाग्ने छैन । शुभम….

शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.