• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

चिसापानी-मंगलसेन सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढ्यो

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- ३ र मोहन्याल गाउँपालिका-७ मा पर्ने चिसापानी–मंगलसेन सडकखण्डको १६ कि.मि.सडक स्तरोन्नतिको लागि प्रक्रिया अगाडी बढेको छ ।

सो सडकखण्डमा पर्ने राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता भएसँगै प्रक्रिया अगाडी बढेको हो । राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४ सय ७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता भएको छ ।

विभागको मिति २०८२।०१।०२ निर्णयानुसार अनुसूचीमा संग्लन शर्तहरु पालना गर्ने गरी वन ऐन २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानूनहरुको समेत अधिनमा रहने गरी दुवै पक्षबीच भएको सम्झौता उल्लेख छ । सम्झौता   अनुसार सो वन क्षेत्र प्रयोग गर्न गराउन तथा सो वन क्षेत्रमा रहेका रुख/पोलहरु हटाउन दुवै पक्ष सहमती भएका छ ।

वन ऐन, २०७६ दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न जातका ४ सय ७२ वटा रुख गोल हटाउन स्वीकृति दिने भनी २०८०/०९/२४ मा निर्णय भएको थियो । मंगलबार वन तथा भू–संरक्षण विभाग, वन संरक्षण शाखाले डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीलाई सम्झौता पत्र पत्राचार गर्दै वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सिंहदरबार र सडक विभाग विभाग (भू–वातावरण तथा समाजिक शाखा) बबरमहल लाई समेत वोधार्थ दिएको छ ।
मिति २०८१।१२।२९ गते सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा)ले वन तथा भू–संरक्षण विभाग, वन संरक्षण शाखा बबरमहलाई पत्र पठाउदै रुख कटानीको लागि आवश्यक सम्झौता प्रक्रिया अगाडी बढाउन अनुरोध गरेको थियो । सडक डिभिजन महेन्द्रनगर कञ्चनपुरको कार्यक्षेत्र पर्ने उक्त सडक स्तरोन्नतिका लागि वन विकास कोषमा रकम जम्मा गर्नुपर्ने अवस्थामा उक्त रकम व्यवस्थापन जाहेर गर्न विभागको प्रतिबद्धता रहेको पत्रमा उल्लेख छ ।

यसअघी संघीय सरकारले ७.२ किलोमिटर ठेक्का सदर गरेपनि रुख कटानीको आदेश नभएकाले सो कार्य अघी बढ्न नसको अवस्थामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सो सडकको स्तरोन्नतिका लागि  रुख/पोलहरु हटाउने सम्बन्धमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, वन तथा वातावरण मन्त्रालयका सचिव, भौतिक पुर्वाधार तथा यातायात बिकास मन्त्रालयका सचिव, वन तथा भु–संरक्षण बिभागका उप–महानिर्देशक, सडक बिभागका महानिर्देशक सहित भू–वातावरण तथा सामाजिक शाखाका प्रमुख र सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख भेट गरेका थिए ।

विकास निर्माण कार्यलाई चुनावी ऐजेण्ड मात्र नभएर जनताले अनुभूती हुने गरी विकास निर्माणलाई अगाडी बढाउनु पर्ने मुख्यमन्त्री शाहको प्रतिक्रिया छ । प्रदेश गौरवको योजना भित्र रहेको यस सडकलाई उनले चालु आ.व. २०८१/०८२ मा प्रदेश सरकारले उक्त सडकखण्ड स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिका- ७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि रु.२१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि रु. १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेट विनियोजित गरिएको बताए ।

बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो
अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु
दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

सबै

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.