काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्। उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन् ।
प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन्।














