काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने लाल बहादुर चौधरीको ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा ग्यारेज भित्र रहेका गाडीका विभिन्न पार्ट पुर्जा र गाडी मर्मत गर्ने मेसिन जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














