• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

धनगढी । पछिल्लो समय बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व विकास आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

आज प्रकृति संरक्षण कोष,शुक्लाफाँटा संरक्षण कार्यक्रमले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी सञ्चारमाध्यमको संलग्नता र सचेतना कार्यक्रमका सहभागीहरुले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मानव व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टले वन्यजन्तुहरुले वनक्षेत्रमा पर्याप्त आहारा नपाउँदा मानव बस्तीतिर वन्यजन्तु आउन थालेकाले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको बताए ।

उनले मान्छेले आफ्ना बानीव्यवहार परिवर्तनका साथै वन अतिक्रमणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, शुक्लाफाँटा संरक्षण कार्यक्रमका संरक्षण अधिकृत पुरुषोतम वाग्लेले वन्यजन्तुमध्ये बाघ,चितुवा हात्तीबाट बढी घटना हुने गरेको बताए । त्यसमध्ये हात्ती ठूलो समूमा बस्ने र खाना पनि धेरै आवश्यक हुने भएकाले त्यसलाई क्षेत्र पनि ठूलो आवश्यक पर्ने उल्लेख गरे ।

शुक्लाफाँटा संरक्षण कार्यक्रम कार्यालय प्रमुख लक्ष्मीराज जोशीले प्रस्तुतिकरण राख्दै चोरी सिकारी,जलवायु परिवर्तन,आगलागी,जैविकमार्ग मासिनु, लगायतका कारणले मानव– वन्यजन्तु द्वन्द्व न्यूनीकरणका प्रमुख चुनौति भएको बताए ।

उनले एक तथ्यांक प्रस्तुत गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मुख्य वासस्थान भएका बाघको संख्या सन् २०२६ सम्म ५० पुगेको जानकारी दिए । प्रदेशभरी २०७० पछि ४५ वटा चितुवको उद्धारको प्रयास गरिएकामा आधाजति मात्रै बाचेका बताए । उनले आहारा सजिलै पाउन सकिने मानवबस्ती नजिक चितुवा बढी आउन थालेकाले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको बताए । उनले

सुदूरपश्चिममा कृषिबालीमा क्षति पु¥याउनेमा हात्ती,बदेललगायत,घरपालुवा जनावर मार्ने तथा घाइते बनाउने चितुवा र मान्छे आक्रमणमा बाघको संलग्नता पाइएको बताए ।

उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि चोरी सिकारी रोक्नुपर्ने,मान्छेले जीविकोपार्जमा वन्यजन्तुले कम क्षति गर्ने खालका बाली लगाउनुपर्ने तथा मान्छेले व्यवहार परिवर्तन गर्नुपर्ने बताए । यसबारे सतेनताका लागि सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहने उनले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका उपसचिव धोजराज पाठकले प्रदेशमा वन्यजन्तुको चोरी सिकारी नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको अवस्था,चुनौति र अबको बाटोको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमकोे सहजीकरण शुक्लाफाँटा संरक्षण कार्यालयकी हरिप्रिया शाहीले गरेकी थिइन् ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

समाचार

सबै

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.