• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

एचआईभी संक्रमितलाई बेवास्ता

  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

अछाम- सान्तडाकी ४५ वर्षीया इन्द्रसरा साउद ९नाम परिवर्तन० का दुई छोरा छन् । उनका श्रीमान्को एचआईभी संक्रमणका कारण १५ वर्षअघि मृत्यु भयो । श्रीमान्लाई २०५९ सालमा एचआईभी देखिएको थियो । त्यसपछि उनले थुप्रै भेदभाव र लाञ्छना सहनुपर्‍यो । उनले मात्रै होइन २ छोराले पनि विभेद खेपे ।

‘एचआईभी संक्रमितका छोरा भनेर विद्यालयले पढ्नै दिएन,’ इन्द्रसराले भनिन्, ‘पहिले एचआईभीबारे बुझाउन गाउँ–गाउँमा जान्थे । हामीलाई पनि सहज हुन्थ्यो । अहिले कोही वास्ता गर्दैनन्, रोगबारे खुलेरै आउँदा अहिले अप्ठ्यारो भएको छ ।’ कमलबजार नगरपालिका–४ चाल्सकी रत्ना ९नाम परिवर्तन० एचआईभी संक्रमित हुन् । ९ वर्षअघि श्रीमान्को संक्रमणबाट मृत्यु भएपछि उनलाई पनि संक्रमण भएको थाहा भयो ।

हाल ७ वर्षकी छोरी पनि जन्मँदै संक्रमित भइन् । उनका श्रीमान् भारतमा लामो समय काम गरेर रोगले थिलथिलो भएर घर फर्किएका थिए । एचआईभी संक्रमित हुनुमा रत्नाको कुनै दोष थिएन । न त उनकी छोरीको । श्रीमान्को मृत्युपछि उनले अरूले जस्तै सहज जीवनयापन गर्न सकेकी छैनन् । केही सीपमूलक तालिम सिकेर व्यवसाय गर्न सक्छु भन्ने उनलाई लाग्छ । तर अहिलेसम्म कसैले सहयोग नगरेको उनले बताइन् ।

‘एकातिर आफैं एचआईभी संक्रमित छु, त्यसमाथि श्रीमान् पनि छैनन् । बाँच्नै मुस्किल छ,’ उनले भनिन्, ‘छोरीका लागि पनि अरू कसैको सहारा छैन । वडा अध्यक्ष, सदस्यलाई त मेरो अवस्थाका बारेमा थाहा थियो नै, तर कसैले बोलिदिँदैनन् । नगरपालिकासम्म गएर समस्या कसरी राख्नु रु’ सदरमुकाम मंगलसेनमै भएका एचआईभी संक्रमितका गुनासो पनि उस्तै छ ।

गाविस हुँदा पाउने सेवा सुविधा र गाउँमा प्रतिनिधित्व गर्नेबारेमा पहिले उनीहरूलाई सम्मान नै गरिन्थ्यो । तर स्थानीय तह गठन भएपछि खोजी नै भएको छैन । ‘पहिले केही संस्थाहरूले हामी पनि स्वस्थ मान्छेसरह नै बाँच्न सक्ने कुरा बताउँदा खुसी लाग्थ्यो । त्यतिखेर भेदभाव पनि कम थियो । अहिले त्यस्ता कार्यक्रम पनि सकिए । भेदभाव फेरि सुरु भयो,’ रत्नाले भनिन् ।

जिल्लाका धेरैजसो स्थानीय तहले एचआईभी संक्रमितका लागि छुट्टै बजेट र कार्यक्रम नराखेको संक्रमितहरू बताउँछन् । एचआईभी संक्रमित र प्रभावितका लागि कुनै छुट्टै कार्यक्रम नरहेको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क विष्टले बताए । ‘गत आर्थिक वर्षमा एचआईभी संक्रमित पहिचानका लागि केही सामान खरिद गरेका थियौं । अहिले पनि संक्रमितको अवस्था हेर्नका लागि एक स्वास्थ्यकर्मी राखेका छौं,’ उनले भने । कान्तिपुरबाट

  • एचआईभी
आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

समाचार

सबै

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.