• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दादुराविरुद्धकाे खोप लगाउन सुरु

  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

बाजुरा- बाजुराको बूढीगङ्गा नगरपालिकाले दादुरा खोप सञ्चालन कार्यक्रम सुरु गरेको छ । बूढीगङ्गा नगरपालिकाका केही वडाका बालबालिकामा दादुरा पुष्टि भएसँगै खोप सञ्चालन कार्यक्रम सुरु गरिएको हो । बूढीगङ्गा नगरपालिकाका वडा नं १, ८ र ९ का सात जना बालबालिकाहरुमा दादुरा पुष्टि भएपछि दादुराविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको बूढीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दादुरा पुष्टि भएसँगै शाखाले नगरपालिकाका दश वटै वडामा नौ महिनादेखि पन्ध्र वर्षमुनकिा बालबालिकाहरुको तथ्याङ्क सङ्कलन सुरु गरिएको थियो । बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखाका हेल्थअसिस्टेन्ट राजेन्द्र बुढाले, तथ्याङ्क सङ्कलन गरिएका पाँच हजार छ सय ९९ बालबालिकाहरुमध्ये तीन हजार सात सय १७ जना बालिकालाई अहिले दादुराको खोप लगाइसकेको बताए ।

उनले वडा नं १ का ५६८ जनामध्ये ५६५, वडा नं २ का ५४० जनामध्ये ४८७, वडा नं ३ का ६२० जनामध्ये ५४५, वडा नं ४ का ५१३ जनामध्ये ३३९, वडा नं ५ का ३५६ जनामध्ये १५३, वडा नं ६ का ५८० जनामध्ये ३६०, वडा ७ का ७३४ जनामध्ये १२०, वडा नं ८ का ३०८ जनामध्ये ३०० वडा, नं १० का ८९० जनामध्ये ८४८ जना गरी तीन हजार ७१७ जना बालबालिकालाई खोप लगाइसकेको छ भने वडा नं ९ का ५९० जना बालबालिकाको पनि आज खोप लगाउने तयारी रहेको बताए ।

बाँकी रहेका एक हजार ९८२ जनालाई दुइ दिनभित्रै खोप लगाइसक्ने कार्ययक्रम रहेको बुढाले बताए । जन्मेको तीन महिनादेखि १५ महिनासम्म दादुरा खोप लगाउनुपर्ने हो तर गाउँका केही बालबालिकाले खोप नलगाएको र अहिले तीनै बालबालिकामा दादुरा देखिएको छ। दादुरा पुष्टि भएका बालबालिका आमा बुवासँगै कहिले भारतमा जाने र कहिले गाउँमा आउने गरेकोले उनीहरुको खोप छुटेको स्वास्थ्यकर्मी बताउछन् ।

दादुराका पुष्टि भएकाहरु बूढीगङ्गाका नगरपालिका ७ जनामध्ये एक जनाले पहिला दादुरा खोप लगाएको र अन्य ६ जनाले खोप नलगाएको असिस्टेन्ट बुढाले बताए । अहिले खोप लगाएसँगै बूढीगङ्गाका ७ जनालाई निको भइसकेको बूढीगङ्गा नगरपालिकाका हेल्थ अष्टिटेन्ट बुढाले बताए ।

दादुराको लक्षण चिन्ह भएका केही बालबालिकाहरु स्वास्थ्य संस्थामा औषधि उपचार गर्न आउने भए पनि अहिलेसम्म मानवीय क्षति नभएको बूढीगङ्गाका नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए । बिरामी भएकाहरुको स्वाब सङ्कलन गरी काठमाडौं टेकुमा जाँचपछि दादुरा पुष्टि भएको हो । यस्तै, खोप सञ्चानल गरेपछि सामान्य स्थितिमा रहेको शाहले बताए ।

  • दादुराविरुद्ध
आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.