डोटी- डोटीमा असिना पानी परेको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, केआईसिंह गाउँपालिका , दिपायल सिलगढी नगरपालिकामा असिना पानी परेको छ। असिना पानीले अन्य खाद्यय बालीमा खासै असर नगरे पनि तोरीबालीमा केहि क्षति पुर्याएको स्थानीयले बताएका छन् ।













