• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

डोटीका स्थानीय तहको बेरुजु ४२ करोड २८ लाख, शिखर नगरपालिकाको सबैभन्दा धेरै

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

डोटी- डोटी जिल्लाका नौ स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु शिखर नगरपालिकाको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७/७८ को तुलनामा २०७८/७९ मा कूल बेरुजू रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको छ । २०७७÷७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७हजार रहेको थियो ।

प्रतिवेदनअनुसार शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ । यो रकम जिल्लाका स्थानीय तहहरुको कूल बेरुजू रकमको झण्डै २८ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७७/७८ सम्म उक्त नगरपालिकाको कूल बेरुजु रकम १० करोड ७४ लाख ४३ हजार रहेकोमा २०७८/७९ मा ९२ लाख ९० हजार बेरुजु रकम थप भएको छ ।

यस्तै, जोरायल गाउँपालिकाको बेरुजु रकम आठ करोड ७५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । शिखर नगरपालिकापछि सबैभन्दा बढी बेरुजु जोरायल गाउँपालिकाको छ । यस गाउँपालिकाको बेरुजु रकम २०७७र७८ मा सात करोड १० लाख ८९ हजार रहेकोमा गत आवमा एक करोड ६४ लाख ६५ हजार थप बेरुजु देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाको बेरुजु रकम पनि २०७७/७८ को भन्दा ६४ लाख १६ हजार रुपैयाँले बढेको देखिएको छ । २०७७/७८ मा उक्त नगरपालिकाको बेरुजु रकम दुई करोड ६६ लाख७५ हजार रहेकोमा हाल तीन करोड ३० लाख ९१ हजार पुगेको छ ।

यस्तै सायल गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको तुलनामा २१ लाख १६ रुपैयाँ बेरुजु बढेको छ । २०७७र७८ मा यस गाउँपालिकाको कूल बेरुजु चार करोड ६० लाख ६३ हजार रुपैयाँ रहेकोमा गत आवमा चार करोड ८१ लाख ७९ हजार पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा केआई सिंह, बोगटान फुड्सिल, पूर्वीचौकी, बडीकेदार र आदर्श गाउँपालिकाले भने बेरुजु रकम घटाएका छन् । के आई सिंह गाउँपालिकाको बेरुजु रकम जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा कम एक करोड ४० लाख तीन हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा चार करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार बोगटान फुड्सिल गाउँपालिकाको कुल बेरुजु रकम अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ६९ लाख७६ हजार रुपैयाँले घटेको छ । अघिल्लो आवमा ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ रहेकोमा गत आवमा पाँच करोड २६ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

आदर्श गाउँपालिकाले पनि गत आवमा दुई करोड ९८ लाख बेरुजु रकम घटाएको छ । २०७७/७८ मा पाँच करोड ६१ लाख ५० हजार रुपैयाँ बेरुजु रहेकोमा गत आवमा दुई करोड ६३ लाख ५० हजार बेरुजु कायम भएको छ ।

पूर्वीचौकी गाउँपालिकाको बेरुजु रकम तीन करोड २७हजार रुपैयाँ रहेको छ । यस गाउँपालिकाको आव २०७७/७८ मा सात करोड ७५ लाख ३८ हजार रुपैयाँ बेरुजु रहेकोमा चार करोड ७५ लाख ११ हजार रुपैयाँ घटेको देखिएको छ ।

यस्तै, बडीकेदार गाउँपालिकाको पनि आव २०७७र७८ भन्दा आठ करोड ६१ लाख ५५ हजारले बेरुजु रकम घटेको छ । यस गाउँपालिकाको आव २०७७/०७८ मा १० करोड चार लाख ४३ हजार रुपैयाँ बेरुजु कायम भएकोमा गत आवमा घटेर एक करोड ४२ लाख ८८ हजार कायम भएको छ ।

  • बेरुजु
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.