• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पालिका कार्यालयमा कांग्रेस कार्यकर्ताको घेराउ

  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

धनगढी- टुक्रे योजनालाई बजेट र वडा कार्यालयलाई बढी प्रशासनिक खर्च माग्दै कैलालीमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टी नेतृत्वको सरकार रहेको पालिका घेराउ गरेका छन् । जनप्रतिनिधिलाई दबाब दिने उद्देश्यका साथ बिहीबार उनीहरूले कैलारी गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

सो गाउँपालिकामा कांग्रेसको एकलौटी सरकार छ । गत विगतजस्तै बजेट विनियोजन हुँदा जनताको काम गर्न गाह्रो भएको र सुशासनको पनि कमी भएकाले खबरदारीका लागि कांग्रेसका नेता, कार्यकर्ताले गाउँपालिकामा गएर दबाब सिर्जना गरेको सो गाउँपालिकाका प्रवक्तासमेत रहनु भएका वडा ७ का वडा अध्यक्ष दीपेन्द्र बमले बताए ।

उनका अनुसार कांग्रेस कैलारी गाउँपालिकाका सभापति कृष्ण चौधरीको नेतृत्वमा गएको कांग्रेस नेता कार्यकर्ताहरूले आफ्नै पार्टीको सरकारलाई खबरदारीका लागि गाउँपालिकाको कार्यालय गएका हुन । ‘यो विरोध जुलुस केही पनि होइन’ उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आफ्नै पार्टीबाट सरकारमा रहेकाहरूलाई सुशासनमा खबरदारी, टुक्रे योजनामा बजेट र वडालाई प्रशासनिक खर्च दिनुपर्ने मागका लागि दबाब सिर्जना गरिएको हो ।’

यद्यपि, गाउँपालिकाको कार्यालय पुगेको भिडले नाराबाजीसमेत गरेको थियो । आक्रोशित भिडले गाउँपालिकाका अध्यक्षको कार्यकक्ष घेराउ गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । तर, त्यस्तो नाराबाजी कांग्रेस कार्यकर्तालेभन्दा पनि स्थानीय सरकार विरोधीहरूले घुसपैठ गरेर गरेको प्रवक्ता बमले जिकिर गरे ।

‘हाम्रो पार्टीको सरकार हुँदा एउटा नयाँ ठिटी बसालौँ भनेर नेपाली कांग्रेस कार्यकर्ताले दवाबस्वरुप खबरदारी गरेका हुन् ।’ कांग्रेस कार्यकर्ताले आफ्नै पार्टीको सरकार रहेको गाउँपालिका घेराउ गरेपछि गाउँपालिकाको अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज चौधरी, क्षेत्रीय सभापति रीता चौधरीलगायतको उपस्थितिमा छलफल भएको छ ।

नयाँ ढङ्गले काम गर्न कार्यकर्ताहरूबाट जनप्रतिनिधिलाई सुझाव आएको प्रवक्ता बमले बताए । उनका अनुसार वडालाई डामाशाहीका हिसाबले डल्लो बजेट दिनुपर्ने माग गरिएको थियो । यसैगरी, भूगोलको हिसाबले ठुलो वडालाई प्रशासनिक खर्च पनि बढी उपलब्ध गराउन माग गरिएको छ ।

  • कार्यकर्ताको घेराउ
बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.