• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

योजना छनोटका लागि मेल्लेख गाउँपालिकाका अध्यक्ष साउँद बस्तीमा 

  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित

अछाम- संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याएसँगै मेल्लेख गाउँपालिका पनि बजेट पूर्वतयारीमा जुटेको छ। बजेट पूर्व तयारीसँगै चालु आर्थिक वर्षको अन्त्यमा आइपुगेकाले जनप्रतिनिधि चालु आवमा भएको कामको अनुगमन तथा समिक्षा पनि गरिरहेका छन् ।

स्थानीय तहहरुले १० असारमा बजेट ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउनेछन् । त्यसै अनुसार मेल्लेख गाउँपालिकाका जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन् ।

मेल्लख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद, उपाध्यक्ष नृपबहादुर खड्का, विषयगत शाखाका प्रमुखहरु वडामै पुगेर आगामी आर्थिक वर्षका योजनाको लागि छलफलमा जुट्नु भएको छ ।

दीगो विकासको लागि स्थानीय सहभागितालाई अनिवार्य शर्त राखेर वडामै पुगेर आगामी आर्थिक वर्षको लागि योजना छनोट गर्ने कार्य सुरु गरिएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिनुभएको छ ।

उहाँले जनताको आवश्यकताका आधारमा वडाबाट आएका योजनालाई प्राथमिकता दिएर आगामि आर्थिक वर्ष २०८०/८१ को वजेट निर्माण गरिने समेत जानकारी दिनुभएको छ । सबै वडाबाट योजना प्राप्त भएपछि प्राथमिकीकरण गरिने अध्यक्ष साउदको भनाई रहेको छ।

स्थानीय तहले जनप्रतिनिधि पाएपछि नीति नियम अनुसार जनसहभागिता मूलक गराएर सुशासन र पारदर्शिता कायम हुने गरी योजना छनोट गरिने अध्यक्ष साउदको भनाई रहेको छ ।

उहाँले शुक्रबारबाट सुरु भएको भेलामा वडाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, पूर्व जनप्रतिनिधि लगायत सरोकारवालाई सुझावको लागि आमन्त्रण गरिएको उहाँको भनाई रहेको छ ।

वडातहमा योजना छनौट र प्राथमिकीकरण काम सम्पन्न भएपछि  त्यसैका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरिने अध्यक्ष साउदको भनाइरहेको छ । आगामि आर्थिक वर्षका लागि खुद्रे भन्दा ठोस योजना ल्याउने अध्यक्ष रहेको छ ।

नागरिकबाट योजना छनोट गर्दा त्यस क्षेत्रको वास्तविक आवश्यकताका योजना छनोट हुने उहाँको भनाइ छ । जनताबाट अति आवश्यक पर्ने योजना छनोट गर्न लगाएर योजना ल्याइने बताउनुभयो ।

यद्यपि, गत बर्षको तुलनामा बजेट कम आएको र स्थानीय तहमा विकासको चाहना र आवश्यकता बढी भएकाले त्यसको संयोजक गर्न कठिन देखिएको उहाँको भनाई रहेको छ ।

मेल्लेख गाउँपालिका वडा नं. ४ कुष्कोटका वडा अध्यक्ष चन्द्र साउदले टोल भेलाबाट प्राथमिकिरण भएर आएका योजनालाई वडा भेलाले प्राथमिकता दिने जानकारी दिनुभयो । टोल, बस्तीमा पुगेर स्थानीयका योजना लिने काम वडाबाट सम्पन्न भएको उहाँको भनाई रहेको छ ।

टोलमा भएको छलफलपछि आएका विकासका चाँसो आवश्यकता र बजेटको उपलब्धता अनुसार प्राथमिकतामा राखिने उहाँको भनाई रहेको छ ।

मेल्लेख गाउँपालिका निवर्तमान उपाध्यक्ष धनबहादुर शाहले गाउँपालिका अध्यक्ष आफै वस्तिमा आएर योजना छनोट गर्ने कार्य सह्ररानीय रहेको बताउनुभयो ।

उहाँले गाउँपालिका अध्यक्ष आफै बस्तिमा आउँदा जनताको आवश्यकताका आधारमा योजना छनोट हुने विश्वास व्यक्त गर्नुभयो । यो कार्यले भनसुनबाट आउने परिपाटीको अन्त्य हुने समेत धारणा व्यक्त गर्नुभयो ।

मेल्लेख गाउँपालिकाले शुक्रबार वडा नं. ४ कुष्कोट र वडा नं. ८ हात्तिकोटमा योजना तर्जुमा सम्वन्धी पूर्व तयारी वैठक सम्पन्न गरेको छ । शनिबार वडा नं.१ गोपालेगाउँ र २ डाडांसिरी ऋषिदह, असार ३ गते ठाटी, असार ५ गते वडा नं. ६ शोडषा र वडा नं.७ नन्देगडा र असार ६ गते वडा नं. ५ विन्देवासिनीमा योजना तर्जुमा सम्वन्धी पूर्व तयारी वैठक आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत धु्रर्वप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विकासका विभिन्न चरणमध्ये योजना छनोटदेखि विकास योजनाको अनुगमनसम्म जनसहभागिता सुनिश्चित गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाई रहेको छ ।

  • बजेट
शनिबार, असार ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.