• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

जिल्ला प्रहरी कार्यालय कैलालीमा एक सय बढी अपराधका मुद्दा दर्ता

  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीमा विभिन्न अपराधका एक सय ५० वटा मुद्दा दर्ता भएका छन् । चालु आव २०७९/८० को जेठ मसान्तसम्म उक्त संख्याका मुद्दा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालका अनुसार चालु आवको ११ महिनामा जबरजस्ती करणीका ८०, बहुविवाहका ३३, जबरजस्ती करणी उद्योगका २१, यौन दुराचार ९ बाल यौन दुरुपयोगका ६, बालविवाह २ मुद्दा दर्ता भएका छन् ।

त्यस्तै सोही अवधिमा मानव बेचबिखन तथा जबरजस्ती करणीका ३, मानव बेचबिखन तथा ओसार पसारका २ र कर्तव्य ज्यानका १ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क छ ।

उक्त मुद्धाहरुमध्ये जेठसम्म १४४ वटा मुद्धाहरु फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सो मुद्धाहरुमा १५३ पुरुष र ३६ महिला पक्राउ परेको जनाइएको छ । गत आव २०७८/७९ मा विभिन्न मद्धाका २१४ दर्ता तथा पछ्र्यौट भएको र सो मुद्दामा २२० पुरुष र ४३ महिला पक्राउ परेको जनाएको छ ।

त्यस्तै लागु औषध सम्बन्धी चालु आवको जेठ मसान्तसम्म ३ सय ३ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क छ । जसमा ३४६ जना पक्राउ परेको र ७२६ ग्राम १२८ मिलिग्राम खैरो हेरोइन, ५४७ ट्याब्लेट नाईट्राभेट, २४४ स्पास्मो, ४० किलो ७५२ ग्राम १२१० मिलिग्राम चरेस, १३०२ क्याप्सुल नाईट्राजपाम, १२८ ग्राम गाँजा र ७ ब्रोनोफिन बरामद गरिएको जनाइएको छ ।

  • अपराधका मुद्धा
शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
दुई जना फरार प्रतिवादी पक्राउ
लागूऔषधसहित एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आज देशभरको मौसम ?
कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

समाचार

सबै

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

दुई जना फरार प्रतिवादी पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

दुई जना फरार प्रतिवादी पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.