• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कृष्णपुर नगरपालिकाले ल्यायो ८९ करोड ६७ लाखको बजेट, स्वास्थ्य ,शिक्षा र कृषि प्राथमिकतामा

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित

गुलरीया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८०∕०८१ का लागि ८९ करोड ६७ लाख बराबरको बजेट ल्याएको छ । आईतबार नगरपालिकाको सभाहलमा नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त नीति तथा बजेट कार्यक्रम नगर उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९/०८० का महत्वपूर्ण योजनाहरुलाई निरन्तरता दिदै आ.व. २०८०∕०८१ को बजेट ल्याएको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य,शिक्षा र कृषीलाई बढी प्राथमिकता दिइएको छ ।

स्वास्थ्य
नगरबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ कृष्णपुर स्वास्थ्य चौकी रहेको क्षेत्रमा सुविधा सम्पन्न नगर अस्पताल निर्माणदेखि,निशुल्क स्वास्थ्य शिविर, ९ वटै वडाका नागरिकलाई पायक पर्ने गरि ३ ओटा एम्बुलेन्सको व्यवस्था,महामारी नियन्त्रणका लागि कोषको स्थापना,शव व्यवस्थापनका लागि शव बाहानको व्यवस्था,खोप केन्द्रलाई थप प्रभावकारी बनाउने लगायतका योजनाहरु नीति तथा कार्यक्रममा समावेश छन् ।

 शिक्षा
प्रारम्भिक स्कुल जाने विद्यार्थीका लागि बाल विकास केन्द्रको स्थापना देखि,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभित्र किसिमका अनुदान प्रदान गरिने,हरित विद्यालय योजना संचालन गरिने,सार्वजनिक विद्यालयमा ५५ वर्ष उमेर पुगी पेन्सन सुविधा भएका सेवा छोड्न चाहाने स्थायी शिक्षकहरुलाइ प्रोत्साहनका लागि नगद अनुदान दिइने ,दरबन्दी मिलानलाई थप प्रभावकारी बनाइने नीति नगरपालिकाले लिएको छ ।

कृषि तथा पशुपंक्षी
युवा स्वरोजगारका लागि कृषि भन्ने मुल ध्ययका साथ कृषि तथा पशुपंक्षी क्षेत्रलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाले सामुहिक कृषि खेतीलाई गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । वडा न १,२ र ३ तथा वडा न ७,८ र ९ का सबै नागरिकलाई पाएक पर्ने गरि दुई स्थानमा कृषि सेवा केन्द्र स्थापना गरि प्राविधिकको समेत व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ । मेयर कृषि कार्यक्रम ,वडा न ४ को उत्तरी बेल्टलाई मौरी पालन पकेट क्षेत्र बिस्तार,कृषि मिटर अनुदानमा सहुलियत,लगायत योजना कृषिमा रहेका छन् ।

युवा तथा खेलकुद
एक वडा एक खेलकुद मैदान यसै आर्थिक वर्षबाट बनाउन सुरुवात गरिने बताइएको छ ,त्यसैगरी नगरपालिका भित्र रंगशाला निर्माणमा जोड दिइने,मादक पदार्थ,धूम्रपान ,लागू औषध जस्ता दुर्व्यसनबाट रोक्न विद्यालय,क्याम्पस ,सरकारी संस्था र क्लबहरुसँग सहकार्य गरिने बताइएको छ । साथै मेयर कप फुटबल तथा कृकेट कप आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामाजिक सुरक्षा ,वित्तीय क्षेत्र ,रोजगारी र आप्रवासन क्षेत्रका लागि लाई नीति तथा कार्यक्रम प्राथमिकताका साथ समावेश गरिएको छ । उद्योग तथा वातावरण ,पर्यटन तथा संस्कृति,सहकारी क्षेत्रलाई व्यवस्थित,खानेपानी तथा सिचाइ ,सुरक्षा ,सूचना प्रविधि ,लगायत क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ कृष्णपुर नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

  • कृष्णपुर नगरपालिका
आइतबार, असार १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.