• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

तीनतारे होटल किनेर पैसा नतिरेपछि व्यवसायी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी

  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

काठमाडौं- पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा ३ करोड २६ लाख रुपैयाँको चेक अनादर (बाउन्स) गरेको भन्दै होटल विक्रेता तथा पर्यटन व्यवसायी कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७९ चैत ५ मा  निवेदन दिएका थिए।

त्यही दिन उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट कार्यालयको चलानी नम्बर ७७४६ मा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकाले संहिताको दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको थियो।

352983004_220824924111064_3078117493079335249_n1687266782.jpg

कैलाली प्रहरीले पनि सोही दिन जिल्ला प्रहरी परिसर अपराध अनुन्धान शाखा काठमाडौंलाई पत्र पठाएर पक्राउ गरी दाखिला गरिदिन अनुरोध गरेको थियो। श्रेष्ठविरुद्ध बैंकिङ कसुर मुद्दा अनुसन्धान अगाडि बढाइएको छ।

यद्यपि, हालसम्म श्रेष्ठलाई प्रहरीले पक्राउ भने गरेको छैन।पक्राउ पुर्जी जारी गर्दासमेत गृहप्रशासनले बेवास्ता गरेको र पक्राउ गर्न प्रहरी निरीह देखिएको भन्दै होटल विक्रेता महराले आक्रोश पोखेका छन्। श्रेष्ठ पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता सञ्चालन गर्दा शिक्षा राज्यमन्त्री बनेका थिए।

नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक सदस्य एवं धनगढीका पर्यटन व्यवसायी महराले श्रेष्ठलाई चार वर्षअघि २० करोड रुपैयाँ नगद र २० प्रतिशत आफ्नो सेयर रहने गरी तीनतारे होटल डिभोटी बिक्री गरेका थिए।

‘मेरो केही ऋण तिर्नुपर्ने भएकाले सिनेट श्रेष्ठलाई विश्वास गरेर चेक लिएर होटल नामसारी (पास) गरिदिएको थिएँँ,’ महराले भने, ‘चार वर्षसम्म रकम नदिएपछि प्रहरीमा उजुरी हालेको हुँ।

पटक–पटक पैसा माग्दा पनि श्रेष्ठले बेवास्ता गर्दै आएका छन्।’ विश्वासका आधारमा दुईरतीन महिनाको भाखा राखेर चेक लिए पनि हालसम्म बाँकी रकम नपाएको उनले बताए।

355440099_1193713991322702_6831484269898876308_n1687266812.jpg‘ठूलो पैसामा कुनै बदमासी नहोला भनेर काम गरिदिएको हुँ,’ महराले भने, ‘ठूलो व्यावसायिक घराना भएकाले पनि यो किसिमको बदमासी नहोला भन्ने सोचेर दिएको थिएँ तर अहिलेसम्म सम्पर्कमा आएका छैनन्।’

यसबीच श्रेष्ठ र महराबीच भेट नै नभएको भने होइन। रकम उठाउन धेरैपटक तमसुक पनि गरिएको छ। तथापि, श्रेष्ठले हालसम्म बक्यौता रकम नदिएको र उल्टै सम्पर्कविहीन भएको महराको भनाइ छ।

२०७९ माघमा समेत दुई पक्षबीच बाँकी पैसा दिने गरी कागज गरिएको थियो। तर, त्यसपछि श्रेष्ठ सम्पर्कमा नआएको महराले बताए। यसबारे व्यवसायी श्रेष्ठसँग कुराकानी गर्न क्यापिटल नेपालले उनको मोबाइलमा कल गर्दा ‘स्विच अफ’ छ।

यद्यपि, महराले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटसमा भने श्रेष्ठले ‘आफूले कुनै रकम दिन बाँकी नरहेको र उल्टै लिनुपर्ने’ भन्दै कमेन्ट गरेका छन्। सामाजिक सञ्जालमै श्रेष्ठ र महराबीच जुहारी चलेको देखिन्छ।  क्यापिटल नेपालबाट

355528534_658316675657134_4349693961841631023_n1687266888.jpg

355432377_657698042387417_1273801781193607949_n1687266930.jpg

355063386_570764858562064_769744525473243532_n1687266960.jpg

355450719_827331818362072_7594023437363001948_n1687266993.jpg

355574515_1271272553510623_3112209279767815660_n1687267044.jpg

 

  • तीनतारे होटल
मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

समाचार

सबै

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.